भक्तपुर महोत्सव स्थगित
भक्तपुर, फागुन २३ : भक्तपुर नगरपालिकाले कोभिड–१९ का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको छ । पाँचदिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म यहाँ आयोजना हुँदै थियो । तत्कालका…
सरकारी कार्यालयका ‘वेब पोर्टल’ नै असुरक्षित !
बाँके, फागुन २३ : नेपालगञ्जमा रहेका सरकारी कार्यालयका आधिकारिक पोर्टल नै असुरक्षित देखिएका छन् । ‘सेक्युवर सकेट लेयर’ (एसएसएल) सर्टिफिकेट प्रयोग नगरिएकाले पोर्टल असुरक्षित देखिएको बताइएको छ । यहाँका अधिकांश…
विवाह दर्तामा महिला नेतृत्व लिँदै
डोटी, फागुन २३ : पछिल्लो समय यहाँका महिला व्यक्तिगत घटना दर्ता गराउन अग्रसर हुन थालेका छन् । श्रीमान्वाट विभिन्न पीडा पाउन थालेपछि उनीहरू त्यस्ता घटना दर्ता गराउन अग्रसर हुन थालेका…
सबै पालिकामा १५ श्ययाका अस्पताल बन्दै
रुकुमपूर्व, फागुन २३ : रुकुमपूर्वका सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका स्वास्थ्य सस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालू आवमा देशभरका २३६ स्वास्थ्य संस्थालाई…
पाटीबाट चिटिक्क घरमा सर्दा …
बनेपा, फागुन २३ : पाँचखाल नगरपालिका–२ रातो पहिरोका ६२ वर्षीया खड्कादेवी चौलागाई बल्ल सुरक्षित घरभित्रबस्न पाए । विनाशकारी भूकम्पले घर भत्काएपछि उनी करिब साढे चार वर्षसम्म नजिकैको मन्दिरको पाटीमा त्रिपाल…
खेलकुद कार्यक्रम स्थगित
काठमाडौँ, फागुन २३ : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले…
राजविराजमा पहिलो बाल उद्यान बन्दै
सप्तरी, फागुन २३ : राजविराज नगरपालिका–१ मा नौ करोडको लागतमा बाल उद्यान (चिल्ड्रेन पार्क) निर्माण हुने भएको छ । सो नगरपालिका–१ का वडाध्यक्ष चन्द्रशेखर चौधरीले बिहीबार सो उद्यानको शिलान्यास गर्दै…
सर्जिकल मास्कको अभाव
सुर्खेत, फागुन २३ : प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरूमा सर्जिकल मास्कको अभाव देखिएको छ । नेपालमा पनि कोरोना भाइरस (कोभिड – १९) संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महंगो मूल्यमा…
आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने दिन गए
बलेवा, फागुन २३ : समथर जमिन र बाक्लो बस्ती । खानेपानीको सधैँ चरम अभाव । नजिकै कालीगण्डकी र धापेखोलाको सलल बगेको पानी हेरेर बागलुङ नारायणस्थान स्थानीयवासी लामो समयदेखि चित्त बुझाउनुपर्ने…
धौलागिरि अञ्चल अस्पतालमा आइसोलेसन कक्ष स्थापना
गलकोट, फागुन २३ : विश्वभर चुनौतीका रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राखेर धौलागिरि अञ्चल अस्पताल बागलुङमा आइसोलेसन कक्ष स्थापना भएको छ । सो भाइरसको संक्रमण बढ्दै गएमा…
लोकप्रिय
को बन्ला नेकपा एमालेको भावी अध्यक्ष- ओली कि विद्या ?
११ घण्टा अगाडि
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण
जेठ २१, २०८२
कैलाश मानसरोवर दूरदर्शन सुरु
जेठ २३, २०८२
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
जेठ २३, २०८२