व्यापारीको बदमासी : ८० पर्ने मास्कलाई चार सय ५० रुपैयाँ

 फागुन २३, २०७६

काठमाडौं, फागुन २२ : कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न मास्कको माग बढेसँगै कालोबजारी सुरु भएको छ । मास्कको कालोबजारीका कारण पोखरा र नेपालगन्जका बजारमा अस्वाभाविक मूल्य तिर्नुपरेको गुनासो उपभोक्ताले गरेका…

चार महिनासम्म खाजाविहीन विद्यार्थीलाई अहिले पोषणका नाममा चाउचाउ र भुजा

 फागुन २३, २०७६

दिवाखाजाका नाममा ६ अर्ब ६२ करोडको बजेट काठमाडौं, फागुन २२ : कक्षा ५ सम्मका विद्यार्थीलाई स्कुलमा नियमित बनाउन र शरीरलाई आवश्यक पोषक तत्व पुर्‍याउने उद्देश्यसहित सुरु गरिएको दिवाखाजा कार्यक्रमको रकम निकासा…

‘सेनाभित्रका अनियमितता छानबिन दायरामा आउनुपर्छ’

 फागुन २३, २०७६

काठमाडौं, फागुन २२ : सेनाभित्रको अनियमिततालाई छानबिनको दायरामा ल्याउनुपर्ने माग सांसदले गरेका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बिहीबार उनीहरूले सेनाभित्र अनियमितता र भ्रष्टाचार भएको सुनिँदै आएकाले त्यसलाई रोक्न…

‘कम्युनिष्ट सरकारले गरेको विकास देख्न नसक्ने छटपटाए’

 फागुन २२, २०७६

सर्लाही, २२ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रातृत्व, मित्रता र सामाजिक एकताका लागि खेल क्षेत्र एक महत्वपूर्ण क्षेत्र रहेको बताउनुभएको छ । वाग्मती नगरपालिका–११ मा…

‘नेपाल कोरोना भाइरसबाट संक्रमित भएको छैन’

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : सरकारले नेपाल कोरोना भाइरसबाट सङ्क्रमित नभएको प्रष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रणको…

विद्युत् आयोजना विस्तारका लागि रुख काटिँदै

 फागुन २२, २०७६

सङ्खुवासभा, २२ फागुन : सङ्खुवासभामा विद्युत् आयोजना विस्तारका लागि राष्ट्रिय वनका झण्डै १२ हजार रुख कटान गरिने भएको छ । नेपालको बहुचर्चित आयोजनाको रुपमा चिनिने ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत्…

‘खेलकूद विकासमा सरकारको सहयोग’

 फागुन २२, २०७६

कास्की, २२ फागुन : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेल प्रतियोगितालाई सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालास्थित फुटबल रङ्गशालामा शुरु…

माइभ्याली गोल्डकपको फाइनलमा माइभ्याली

 फागुन २२, २०७६

मङ्गलबारे, २२ फागुन : इलाममा जारी छैटौँ संस्करणको माईभ्याली गोल्डकपको फाइनलमा माइभ्याली फुटबल क्लब त्रिभुवन आर्मीलाई सडन डेथमा ५–४ गोलले हराउँदै फाइनल प्रवेश गरेको छ । फाइनलमा आयोजकले लिग विजेता…

मध्यपुरथिमिद्वारा ‘आइसोलेसन वार्ड’ निर्माण

 फागुन २२, २०७६

भक्तपुर, २२ फागुन : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) प्रति सचेत हुँदै नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले ‘आइसोलेसन वार्ड’ निर्माण शुरु गरेको छ । भक्तपुरमा सरकारी र निजी गरी…

कोरोना भाइरस संक्रमण रोकथामबारे शिक्षा मन्त्रालयको अपिल

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्बन्धमा विद्यालय÷शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ । मन्त्रालयले विद्यालय÷शिक्षण संस्थाले सङ्क्रमण…