ब्राजिलमा चार अन्तर्राष्ट्रिय खेलाडी कोरोना सङ्क्रमित
रियो दी जेनेरियो, असार १७ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट ब्राजिलमा चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि सङ्क्रमित भएका छन् । सङ्क्रमित खेलाडीहरूकाे नामावली सार्वजनिक नगरिए पनि उनीहरूलाई अहिले स्वास्थ्यकर्मीहरूको…
वेष्ट इन्डिजविरुद्धको पहिलो खेलमा बेन स्टोक्सले कप्तानी गर्ने
काठमाडौँ, असार १७ : वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्ट खेलमा बेन स्टोक्सले कप्तानको जिम्मेवारी पाउनुहुने भएको छ । इंग्ल्याण्ड र वेष्टइन्डिजबीचको पहिलो टेष्ट खेल आगामी सातादेखि सुरु हुँदैछ । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटका…
‘प्लाज्मा आयोन टेक्नोलोजी’बाट पैसा सङ्क्रमणरहित
काठमाडौँ, असार १७ : विश्व नै अहिले कोरोना महामारीको त्रासमा छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल बन्दाबन्दीकै अवस्थामा छ । बन्दाबन्दी भएपनि हरेक कामका लागि पैसाको आवश्यकता…
कोरोना भाइरसबाट विश्वमा पाँच लाख १४ हजारभन्दा बढीको मृत्यु
जेनेभा (स्वीट्जरल्याण्ड), असार १७ : कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृतक सङ्ख्या पाँच लाख १४ हजार ६१५ पुगेको छ । साथै विश्वभर एक करोड छ लाख १३ हजार ३५ जना…
अमेरिकामा कोरोनाइभाइरसविरुद्धकाे भ्याक्सिन परीक्षण जारी
वासिङ्टन, असार १७ : संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले कोरोनाभाइरसविरुद्ध भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । एफडीएका प्रमुख स्टिभन हानले चार किसिमका खोपहरूको क्लिनिकल परीक्षणका लागि…
कोरोना महामारीले ब्राजिलमा ८० लाख व्यक्तिले रोजगारी गुमाए
काठमाडौँ, असार १७ : कोरोनाभाइरस महामारीले ब्राजिलमा ८० लाख व्यक्तिले रोजगारी गुमाएका छन् । ब्राजिली भूगोल तथा तथ्याङ्क विभागले मङ्गलबार दोस्रो त्रैमासिकको विवरण समेटिएको नयाँ तथ्याङ्क सार्वजनिक गर्दा करिब ७८ लाख…
अस्ट्रेलियाको प्रतिरक्षा बजेटमा १९० अर्ब डलर थप गर्ने सरकारको घोषणा
क्यानबेरा , असार १७ : अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगामी एक दशकमा १९० अर्ब अमेरिकी डलरको अतिरिक्त प्रतिरक्षा बजेट खर्च गरिने घोषणा गर्नुभएको छ । आफ्नो देशको सीमा रक्षाका लागि…
भेनेजुएलामा संसदको निर्वाचन डिसेम्बरमा
काराकास, असार १७ : भेनेजुएलाको संसदको आमनिर्वाचन आगामी डिसेम्बरमा गर्नेगरी तयारी शुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अध्यक्ष अल्फन्जो इजागुरले भेनेजुएलामा आगामी डिसेम्बरमा २७७ सदस्यीय संसदका लागि चुनाव…
थप रणनीति तय गर्न दाहाल–नेपाल समूहको बेग्लै भेला
काठमाडौँ, असार १७ : प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा माग्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह थप रणनीति निर्माणमा जुटेको छ…
सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त
काठमाडौँ, असार १७ : नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरेको छ । सेनाको आज बसेको समरी…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३
भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव फेला
भदौ २३, २०८३






