पानी परेपछि सलहको जोखिम कम हुने: कृषिविज्ञ
काठमाडौँ, असार १७ : अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मङ्गलबार काठमाडाैँमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ । गत शनिबार रुपन्देही, सिन्धुली,…
प्रधानमन्त्री स्वास्थ्य परीक्षणपछि निवास फिर्ता
काठमाडौँ, असार १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित गङ्गालाल हृदय केन्द्रमा स्वास्थ्य परीक्षण गाराउनुभएको छ । उहाँ स्वास्थ्य परीक्षण पूरा गरी आजै निवास फर्कनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी…
पञ्चेश्वरमा सीमा सुरक्षा पोष्ट, स्वराडबासीले भने ‘बल्ल नेपालीको शिर ठाडो’
बैतडी, असार १७ : पञ्चेश्वरमा नेपाल सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बीओपी) स्थापना भएपछि स्वराडबासीले ‘बल्ल नेपालीको शिर ठाडो भयो’ भनेका छन् । मङ्गलबार पञ्चेश्वरको रोलघाटमा एक प्लाटुन नेपाली सशस्त्र…
चितवनका थप १३ जनामा कोरोना सङ्क्रमण
चितवन, असार १७ : चितवनको मात्रै १३ जनासहित २५ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मङ्गलबार गरिएको परीक्षणमा बुधबार बिहान चितवनका १३ जनासहित २५…
गाेरखामा स्वास्थ्यकर्मीमा देखियो कोरोना सङ्क्रमण
गोरखा, साउन १७ : गोरखाका दुई गाउँपालिका सिल गरिएको छ । कोरोना सङ्क्रमितको स्वाब सङ्कलनमा खटिएका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी नै सङ्क्रमित भएपछि बारपाक सुलिकोट गाउँपालिकामा पाँच दिनका लागि बन्द भएको…
नेतृत्वले पार्टीलाई जोगाउने पहल गर्नुपर्छ : पर्यटन मन्त्री
काठमाडौँ, असार १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पार्टी सङ्कटमा भएका बेला नेताहरूको एकताबद्धताले मात्र पार्टी सुदृढ हुनसक्ने बताउनुभएको…
सलहबारे वैज्ञानिक पक्ष : कसरी थाहा हुन्छ, कता जाँदैछन् र कति सङ्ख्यामा छन् ?
काठमाडौँ, असार १७ : नेपालमा देखिएका सलहका अब पाकिस्तान वा राजस्थान फर्कँदैछन् भन्ने वैज्ञानिकको भनाइलाई लिएर सामाजिक सञ्जालहरूमा केही आलोचना भएकाे छ । त्यस्तै कति सङ्ख्यामा सलह नेपाल आए भन्ने…
मुस्ताङ पुग्यो सलह, गण्डकीमा क्षति न्यून, प्यूठानमा मकैबाली नष्ट
पोखरा, असार १७ : बालीनाशक कीराको रुपमा परिचित सलह (कीरा) गण्डकी प्रदेशका सबै क्षेत्रमा पुगेको छ । केही दिनअघि नेपाल प्रवेश गरेको सलहको सानो सानो झुण्ड गण्डकी प्रदेशका विभिन्न जिल्लामा पुगे…
उपत्यकामा १७ सहित थप ४८२ सङ्क्रमित, कुल १४ हजार ४६ पुग्याे
काठमाडौँ, असार १७ : कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या बुधबार १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४८२ जनामा…
जर्मनीको सहयोग निरन्तर गराउन पहल
काठमाडौँ, असार १७ : नेपालको पुरानो मित्र राष्ट्र सङ्घीय गणतन्त्र जर्मनीले दिँदै आएको द्विपक्षीय सहयोग आगामी सन् २०२४ बाट क्रमशः घटाउँदै लैजाने प्रक्रिया शुरु गरेपछि त्यसो नगर्न जर्मनस्थित विभिन्न गैरसरकारी…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३
भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव फेला
भदौ २३, २०८३






