अमेरिकामा एकैदिन ५० हजारभन्दा बढी नयाँ सङ्क्रमित
काठमाडौँ, असार १८ : अमेरिकामा एकैदिन ५० हजारभन्दा बढी कोरोनाभाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । बुधबार चौबिस घण्टामा ५० हजार २०३ जना नयाँ सङ्क्रमित थपिएको सीएनएनले उल्लेख गरेको छ । अमेरिकास्थित…
इरानी सञ्चारकर्मीलाई मृत्युदण्डको सजाय
काठमाडौँ, असार १८ : इरानी सञ्चारकर्मी रौहोल्लाह जामलाई मृत्युदण्डको सजाय सुनाइएको छ । शङ्कास्पद परिस्थितिमा रौहोल्लाहलाई नियन्त्रणमा लिएको केही महिनापछि मृत्युदण्डको सजाय सुनाइएको हो । सीएनएनका अनुसार अदालती आदेशमा उहाँलाई “संसारमा…
कोरोना भाइरसबाट विश्वमा पाँच लाख १९ हजारभन्दा बढीको मृत्यु
जेनेभा (स्वीट्जरल्याण्ड), असार १८ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख १९ हजार २७२ पुगेको छ । साथै यस सङ्क्रमणबाट विश्वभर एक करोड आठ लाख…
मेक्सिकोमा बन्धुकधारीले २४ जनाको हत्या गरे
गुआनाजुतो (मेक्सिको), असार १८ : मध्य मेक्सिकोको एउटा लागूऔषध पीडितको पुनस्र्थापना केन्द्रमा बुधबार बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षास्रोतका अनुसार उक्त आक्रमणमा अरु सात जना…
नेपाली छोटो चलचित्र ’जुनुको जुत्ता’ इटालीमा प्रदर्शन हुने
काठमाडौं, असार १८ : इटालीमा आयोजना हुने ’सर्ट्स इन्टरनेशनल फिल्म फेस्टिभल’ का नेपाली छोटो चलचित्र ’जुनुको जुत्ता’ प्रदर्शन गरिने भएको छ । नेपालमा चलचित्र क्षेत्र अस्तव्यस्त भएको बेला युरोपतिर भने चलचित्र…
बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब न त चियाकै बिक्री
इलाम, असार १८ : मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित…
नेप्सेमा नकारात्मक सर्किट, आजको कारोबार बन्द
काठमाडौँ, असार १८ : कुल छ प्रतिशत बढीले ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबार स्थगित गरेको छ । मङ्गलबार र बुधबार लगातार छ प्रतिशत बढीले नेप्से परिसूचक उकालो लागेपछि आजका…
आधुनिक प्रविधिले खेतीमा फर्काउँदै
झापा, असार १८ : असार १५ मा भव्य रोपाइँ गरिन्थ्यो । धान पनि राम्रो फल्थ्यो । यति हुँदा पनि लगानीअनुसारको प्रतिफल भने उठ्दैनथ्यो । हिलो आली गरेर धान रोप्ने खेतैभर…
प्रधानमन्त्रीद्वारा अनशनरत युवालाई अस्पतालमा भेट
काठमाडौँ, असार १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको सबल व्यवस्थापनको माग गर्दै अनशनरत युवालाई भेट्नु भएको छ । प्रधानमन्त्री ओलीले आज ह्याम्स अस्पताल…
पेट्रोलियम पाइप लाइन सर्भे अन्तिम चरणमा
काठमाडौँ, असार १८ : नेपाल आयल निगमले अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइप लाइनका लागि आवश्यक जग्गाको सर्वेक्षण अन्तिम चरणमा पु¥याएको छ । गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्वेक्षण सम्पन्न…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३
भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव फेला
भदौ २३, २०८३






