कोरोना आशङ्का गरिएका नौको रिपोर्ट नेगेटिभ

 चैत २२, २०७६

लहान, चैत २२ : सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको नौ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसको आशङ्का देखिएपछि स्वाब टेष्टका…

इंग्लिस क्रिकेट खेलाडीद्वारा ५ लाख पाउन्ड सहयोग

 चैत २२, २०७६

लन्डन, चैत २२ : इंग्ल्यान्डको केन्द्रीय अनुबन्धमा रहेका क्रिकेट खेलाडीले कोरोना भाइरस संक्रमणविरुद्ध लड्नका लागि पाँच लाख पाउन्ड सहयोग गरेका छन् । इंग्ल्यान्डको व्यवसायिक क्रिकेट खेलाडीको संघले आफ्नो तलब २५ प्रतिशत…

विज्ञको सुझावअनुसार नै कोभिड–१९ रोकथाम र नियन्त्रण : स्वास्थ्यमन्त्री

 चैत २२, २०७६

काठमाडौँ, चैत २२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह र सुझावअनुसार नै सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको काम गरिरहेको बताउनुभएको छ । जनस्वास्थ्यका विज्ञसँग…

कोभिड १९ विरुद्धको खोप : मुसामा सफल परीक्षण, छिट्टै मानिसमा गरिने

 चैत २२, २०७६

काठमाडौं, चैत २२ : पिट्सवर्ग विश्वविद्यालयको चिकित्साशास्त्र शिक्षण अस्पतालले कोरोनाभाइरस विरुद्धको खोपको जनावरमा सफल परीक्षण गरेको छ । मुसामा गरिएको परीक्षणमा खोपले सार्स–कोभ–२ नाम दिइएको नोभेल कोरोनाभाइरस विरुद्ध प्रतिरोधी क्षमता…

बेलायत,जर्मनी र क्यानाडा उड्दै नेपाल एयरलाइन्स

 चैत २२, २०७६

काठमाडौँ, चैत २२ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको…

नेपालमा रहेका विदेशी नागरिकलाई स्वदेश पुर्याउन फर्काउन धमाधम चार्टर्ड उडान

 चैत २२, २०७६

काठमाडौँ, चैत २२ : नेपालमा रहेका विदेशी नागरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान गरिरहेका छन् । लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावासमार्फत नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल…

उडान प्रभावित हुँदा एनआरएनए कोरियाले पठाउने किट नेपाल आउनेमा अझै अन्योल

 चैत २२, २०७६

सउल, चैत २२ : एनआरएनए कोरियाले कोरोना भाइरस परीक्षण गर्ने चार हजार किटसहित अन्य स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । एक हप्ताअघि नै नेपाल पुगिसक्नुपर्ने उक्त किट विमान उडान…

प्रशासकीय अधिकृत नै क्वारेन्टाइनमा बस्न न्नमानेपछि…

 चैत २२, २०७६

ठिनी, चैत २२ : पोखराबाट फर्किएर लोमानथाङ पुगेका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई स्थानीवासीले सात दिन क्वारेन्टाइनमा बस्न आग्रह गरे । स्थानीयवासीको उक्त आग्रहलाई अस्वीकर गरेपछि लोमानथाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत…

सबैको साझा प्रतिबद्धता आवश्यक : उपप्रधानमन्त्री

 चैत २२, २०७६

काठमाडौंँ, चैत २२ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्थापना गरिएको छाउनीस्थित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) कार्यालयको शुक्रबार निरीक्षण गर्नुभएको छ ।…

पत्रिकाविरुद्धको कोरोना आक्रमण

 चैत २२, २०७६

डा. कुन्दन अर्याल संयुक्त राज्य अमेरिकाका सञ्चारविज्ञ प्राध्यापक फिलिप मेयरले एघार वर्षअघि गहिरो अध्ययनका आधारमा आँकलन गरेका थिए, सन् २०४४ को मार्च महिनासम्म पुग्दा अखबारका पाठक शून्यमा पुग्नेछन् । उनले आफ्नो…