भारतमा कोरोनाभाइरस संक्रमित संख्या सात लाख नाघ्यो
नयाँ दिल्ली, असार २३ : भारतमा गत २४ घण्टामा कोभिड–१९ का २२ हजार २५२ नयाँ बिरामी थपिएपछि सङ्क्रमितको सात लाख नाघेको छ । भारत हालसम्म कुल सङ्क्रमितको सङ्ख्या सात लाख…
कोरोनाभाइरसको महामारीकै बीच पर्यटकका लागि दुबई खुल्यो
दुबई, असार २३ : कोरोनाभाइरसको महामारीकै बीच खाडी राष्ट्रमा किनमेल र पर्यटनका लागि निकै लोकप्रियता हासिल गरिसकेको दुबई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । यहाँ ठुल्ठूला सपिङ मलमा फ्रान्सेली फुटबल…
दक्षिण कोरियामा पनि कोरोना सङ्क्रमित बढे
सोल, असार २३ : दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो समयमा बढेको देखिएको छ । सङ्क्रमित हुनेहरूको सङ्ख्या पछिल्ला हप्ताहरूमा बढ्दैगएको देखिएको समाचारमा जनाइएको छ । सोमबार मात्र कोरोनाका…
इन्डोनेसियामा ६.३ म्याग्नीच्यूडको भूकम्प
जकार्ता , असार २३ : भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य…
जापानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, दर्जनौँ बेपत्ता
टोकियो, असार २३ : जापानको दक्षिणी नगरहरूमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति अझै बेपत्ता छन् । सेना सहितका उद्धारकर्ताहरूले मङ्गलबार…
रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित
काठमाडौं, असार २३ : असार २४ गते हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित गरिएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयको मंगलबार बसेको बैठकले रातो मच्छिन्द्रनाथ रथारोहण र रथारोहणसँग सम्बन्धित सम्पर्ण…
उपत्यकामा थपिए २८ कोरोना संक्रमित
काठमाडौं, असार २३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौंमा…
निगम र हिमालय एयरलाइन्सका चालक दलका १४ जना संक्रमित
काठमाडौं, असार २३ : विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार उडानमा संलग्न नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका १४ जना कोरोनाबाट संक्रमित भएका छन् । निगम प्रवक्ता अर्चना खड्काका अनुसार…
बिहीबारदेखि बाढीपहिराको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौं, असार २३ : आगामी बिहीबारदेखि शनिबारसम्म बाढीपहिराको जोखिम बढ्ने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजीक रहने भएकाले बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई बाढीपहिराको…
ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण
ब्रासिलिया, असार २३ : ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित भएका छन् । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले मंगलबार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफू कोरोना भाइरसबाट संक्रमित भएको बताएका हुन्…
लोकप्रिय
उद्योगमन्त्रीमा साह सिफारिस, आजै शपथ हुने
भदौ २५, २०८३
न्यायको थलो बन्दै सुदूरका ‘न्यायिक समिति’
भदौ २५, २०८३






