‘कोभिड-१९’ : चीनबाट के सिक्ने ? प्रा.डा. राजिव झाको अनुभव
काठमाडौँ, चैत २२ : शुक्रबार अपराह्न भैँसेपाटीस्थित निवास पुग्दा उहाँले चिनियाँ सरकारका प्रतिनिधि, प्राध्यापक र चिकित्सकहरुबाट बधाई ग्रहण गरिरनुभएको थियो । उहाँको वीच्याट अकाउन्टमा निरन्तर फोनको घन्टी बजिरहेपछि हामीले केहीबेर…
संक्रमितलाई भेटेको १२ दिनपछि देखियो आफन्तमा कोरोनाको संक्रमण
धनगढी, चैत २२ : हालसम्म विदेशबाट आएकाहरुमा मात्रै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकोमा विदेशबाट आएका संक्रमितको परिवारका सदस्यलाई सरेको पहिलो केस धनगढीमा फेला परेको छ । दुबईबाट फर्किएका धनगढीका एक…
नेपालमा पहिलो पटक स्थानीयमा देखियो कोरोना संक्रमण
काठमाडौं, चैत २२ : नेपालमा पहिलो पटक स्थानीयमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार तीन जना नयाँ संक्रमित भेटिएको घोषणा गरेको हो ।…
सुदूरपश्चिममा भेटिए तीनजना कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय
काठमाडौँ, चैत २२ : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण थप तीन जनामा देखिएको छ । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया…
बढी मूल्यमा पेट्रोल बेच्ने पक्राउ
मेलम्ची, चैत २२ : बजार मूल्यभन्दा बढी रकम लिई पेट्रोल बिक्री गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्युल सेन्टरका…
पनौतीमा ‘फुड बैंक’ स्थापना
काभ्रेपलाञ्चोक, चैत २२ : कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ‘फुड बैंक’ स्थापना गरेको छ । बैंकमा जम्मा भएका खाद्यान्न आजदेखि नगरका विपन्न परिवारलाई राहतस्वरुप वितरण…
२५ जनाको रिर्पोट नेगेटिभ
कोहलपुर, चैत २२ : कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएकामध्ये २५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँके जिल्लामा ३१ जनाको स्वाबको नमूना सङ्कलन गरी पठाइएको थियो । बाँकी छ…
कुखुरा फार्ममा चल्ला व्यवस्थापन गर्न कठिनाइ
राँझा, चैत २२ : कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि जारी लकडाउनले बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा प्रत्यक्ष असर परेको छ । फार्मबाट उत्पादित चल्ला लकडाउनका कारण बिक्री वितरण हुन नसक्दा…
भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको नतिजा नेगेटिभ
चितवन, चैत २२ : भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशङ्कामा स्वाब…
क्युङ गाउँमा सकियो खाद्यान्न, पाँच परिवार भोकै
धादिङ, चैत २२ : विकट उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ क्युङ गाउँमा सरकारले कोभिड –१९ को महामारीबाट बचाउन गरेको लकडाउनपछि ज्याला गरेर परिवार पाल्ने सबैका घरमा खानेकुरा सकिएको छ । एकसठ्ठी…
लोकप्रिय
सुनचाँदी बजारः दुवै धातुको मूल्य घट्यो
असार ०६, २०८२
एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गारपुर पराजित
असार ०८, २०८२
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक
असार ०६, २०८२
एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा
असार ०६, २०८२