सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छ : गृहमन्त्री
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापा सञ्चारमाध्यममा कमै आउन रुचाउने नेतामध्ये एक हुनुहुन्छ । ‘बादल’ नामले परिचित थापाले यतिखेर गृह प्रशासनको नेतृत्व सम्हाल्नु भएको छ । विश्वभर कोरोनाले…
ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो
भक्तपुर, चैत २५ : विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ । नेपालको धार्मिक, सांस्कृतिक र परम्परागत क्षेत्र पनि…
गर्भनर अधिकारीद्वारा सपथ ग्रहण
काठमाडौं, चैत २५ : नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर महाप्रसाद अधिकारीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवराले उहाँलाई सपथ ग्रहण…
भरतपुरको प्रयोगशालामा परीक्षण गरिएको २१ नमूना नेगेटिभ
चितवन, चैत २५ : भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा पहिलो पटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ । सोमबार विभिन्न अस्पतालबाट सङ्कलन भएका नमूनाको नतिजा आज सार्वजनिक गरिएको हो…
न्युजिल्याण्डले स्कटल्याण्ड र आयरल्याण्ड विरुद्धको श्रृखंला स्थगित गर्ने
काठमाडौं, चैत २३ : न्युजिल्याण्डले स्कटल्याण्ड र आयरल्याण्ड विरुद्धको टी ट्वान्टी र एकदिवसीय श्रृखंला स्थगित गर्ने तयारी गरेको छ । न्युजिल्याण्डले एडीनवर्गमा जुन १० र १२ मा एक टी ट्वान्टी…
कर्णाली धान्ने गरी पूर्वाधारको तयारीमा छौ : प्रतिष्ठान
खलङ्गा चैत २५ : छिमेकी प्रदेश सुदुरपश्चिममा कोभिड १९ (कोरोना भाईरस) संक्रमितको संख्या बढ्न थालेपछि कर्णाली प्रदेशकै ठूलो क्षमता तीसय शैयाको अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एक महिना देखी दिन…
कोभिड–१९ महामारीविरुद्धको लडाइँमा ‘लकडाउन’ अपरिहार्य : प्रधानमन्त्री
काठमाडौँ, चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीविरुद्ध ‘लकडाउन’ अपरिहार्य कदम भएको स्पष्ट गर्दै त्यसकै कारण महामारीलाई फैलिन नदिने प्रयासमा ठूलो सहयोग पुगेको बताउनुभएको छ । राष्ट्रका नाममा…
कक्षा ११ र १२ को परीक्षा स्थगित, एसइई पनि अनिश्चित
काठमाडौं, चैत २५ : राष्ट्रिय परीक्षा बोर्डले यही बैशाख ८ गतेबाट सञ्चालन गर्ने भनिएको कक्षा १२ को र २१ गतेदेखि गर्ने तय भएको कक्षा ११ परीक्षा अर्को सूचना नभएसम्मका लागि…
आगामी दुई साता हाम्रा लागि अझै चुनौतीपूर्ण हुन सक्छन् : प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठसहित)
काठमाडौं चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण अआगामी दुई साता अझै चुनौतीपूर्ण हुनसक्ने बताउनुभएको छ । कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा…
सङ्कटका काला बादल अवश्य हटेर जानेछन् : प्रधानमन्त्री
काठमाडौँ, चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ भन्दै सङ्कटका काला बादल अवश्य हटेर जाने विश्वास व्यक्त…
लोकप्रिय
नेपालको डिजिटल स्वास्थ्य क्षेत्रमा लगानी गर्न आमन्त्रण
८ घण्टा अगाडि
सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग
असार ०७, २०८२
एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गारपुर पराजित
असार ०८, २०८२
पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेननः सीइओ जोशी
असार ११, २०८२