बाढीले ठाउँठाउँमा राजमार्ग बगायाे, कतै खुले, केही खुल्न बाँकी
काठमाडौँ, असार २८ : नियमित वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडकमध्ये थोरै खुले पनि धेरै सडक अझै खुलाउन नसकिएको सडक विभागले जनाएको छ । अरनिको राजमार्ग,…
म्याग्दीमा थप एकको शव भेटियो, मृत्यु हुनेको संख्या २८, राहत वितरण जारी
बेनी, असार २८ : हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा पहिरोमा परी बेपत्ता भएकामध्ये थप एक जनाको शव भेटिएको छ । आइतबार थप एक जनाको शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या…
पहिरोमा फसेकाको उद्धारमा खटिएका व्यक्तिकै मृत्यु
विराटनगर, असार २८ : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१, बेसिन्दाको पहिरोमा फसेकाहरूको उद्धारमा खटिएको अवस्थामा २५ वर्षीय मदन राईको मृत्यु भएको छ । बेसिन्दामा पहिरोले नाै घर बगाएको स्थानमा फसेका स्थानीयलाई उद्धार…
उपत्यकामा ६ सहित थप ८२ , कुल १६,८०१, उपत्यकामा मात्रै ३४७
काठमाडौँ, असार २८ : पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ८०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता…
ठूलो पार्टीमा विवाद आउनु नौलो होइन, विभाजन हुन दिइने छैन : प्रचण्ड
चितवन, असार २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन हुन नदिइने बताउनुभएको छ । जिल्ला पार्टी कार्यालय चितवनमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले…
नेकपाको विवाद सहमतिउन्मुख, पार्टी पङ्ति खुशी
काठमाडौँ, असार २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच चुलिएको पछिल्लो विवाद सहमतिउन्मूख रहेको नेताहरूले दाबी गर्नुभएको छ । दुई अध्यक्षको अभिव्यक्तिसमेत सकारात्मक आउन थालेपछि स्थायी कमिटीका नेताहरूले त्यसमा…
अझै तीन दिन देशव्यापी वर्षा जारी रहने, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, असार २८ : नेपालमा मनसुन सक्रिय गराउने मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अझै तीन/चार दिन देशव्यापी वर्षाको शृङ्खला जारी रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार…
मार्सी धान गोड्न भ्याइनभ्याई
जुम्ला, असार २८ : जुम्लामा रोपाइँ सकिएसँगै मौलाएको मार्सी धान गोड्न किसानलाई भ्याइनभ्याई छ । जुम्लाको सिन्जा, पान सय, बजार र गुठी चौरमा अहिले मार्सी धान गोड्ने किसानको प्रतिस्पर्धा छ…
झापामा एकको मृत्यु, पाँच परिवार विस्थापित
बनियानी, असार २८ : झापामा निरन्तरको वर्षाका कारण बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु…
सङ्खुवासभामा सात घर पहिरोले बगायो, ११ जना बेपत्ता
सङ्खुवासभा, असार २८ : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-१, सिसुवाखोलामा पहिरो जाँदा सात घर बगाएको छ । पहिरोले बगाएर ११ जना बेपत्ता परेका छन् । अविरल वर्षापछि गएराति गएको पहिराले सिसुवाखोलाको बेसिन्दा…
लोकप्रिय
न्यायको थलो बन्दै सुदूरका ‘न्यायिक समिति’
भदौ २५, २०८३
उद्योगमन्त्रीमा साह सिफारिस, आजै शपथ हुने
भदौ २५, २०८३






