बाढी र पहिरोमा ११ जनाको मृत्यु (नामसहित)
तनहुँ, असार २९ : तनहुँमा आइतबार राती परेको अविरल वर्षाले आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । व्यास नगरपालिका, रिसिङ र माग्दे गाउँपालिकामा गरी तीन ठाउँमा…
तनहुँमा बाढी र पहिरोमा ६ जनाको मृत्यु, पाँच बेपत्ता
तनहुँ, असार २९ : गए रातीबाट भएको अविरल वर्षाले तनहुँको विभिन्न स्थानमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ पाँच जना बेपत्ता भएका छन् । व्यास नगरपालिका–५ मा पाँच जना र…
छाङ्गरु र तिङ्करमा खाद्यान्न अभाव : चामल प्रतिकेजी २५० रुपैयाँ
दार्चुला, असार २९ : दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि…
तीन अर्बको लगानीमा नेत्रलाल अभागी फुटबल रङ्गशाला बनाइँदै
तुलसीपुर, असार २८ : घोराही उपमहानगरपालिका वडा नम्बर १६ करौती डाँडामा तीन अर्बको लगानीमा नेत्रलाल अभागी फुटबल रङ्गशाला निर्माण हुने भएको छ । प्रदेश ५ सरकारको लगानीमा घोराही-१६ करौती डाँडामा…
रोनाल्डोको दुई गोलले एटलान्टा बराबरीमा रोकियो
काठमाडौँ, असार २८ : क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा दुई गोल गरेपछि इटाली सिरी ए मा एटलान्टाविरुद्ध युभेन्टसले बराबरी खेलेको छ । एटलान्टालाई बराबरीमा रोकेर अङ्क बाँड्दै युभेन्टस आठ अङ्कको स्पष्ट अग्रतासहित सिरी…
तटबन्ध निर्माणपछि सौराहा कटानमुक्त
सौराहा, असार २९ : हरेक वर्षजसो डुबान र कटानको चपेटामा पर्ने पर्यटकीय क्षेत्र सौराहाले यस वर्षबाट कटानको समस्या झेल्नु नपर्ने भएको छ । राप्ती खोलामा गरिएको तटबन्धले सौराहाको कटानको समस्या समाधान…
भूगोलपार्कमा सालिक राखिने
काठमाडौँ, असार २९ : रातो मत्स्येन्द्रनाथलाई भारतको कामारुकमाख्याबाट ल्याउने तत्कालीन राजा नरेन्द्रदेव, काठमाडौँ टेबहाल सर्वसङ्घका गुरुज्यु बन्धुदत्त वज्राचार्य र ललित ज्यापू भनिने चक्रधर ज्यापूको सालिक भूगोलपार्कमा राखिने भएको छ । सहरी…
भारत सरकारलाई ध्यानाकर्षण पत्र
काठमाडौँ, असार २९ : भारतीय केही सञ्चार माध्यममा नेपाल र नेपाली शीर्ष नेतृत्वविरुद्ध आपत्तिजनक, आधारहीन र असंवेदनशील सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपालले भारतको गम्भीर ध्यानाकर्षण गराएको छ । परराष्ट्र मन्त्रालयले नयाँ…
स्थानीय तहमा न्याय सम्पादन प्रभावकारी
काठमाडौँ, असार २९ : सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका स्थानीयवासी भीमबहादुर कुमालले सम्झौता अनुसार विद्यालयले घरभाडा नदिएपछि २०७६ साउन ८ गते नगरपालिकाको न्यायिक समितिमा उजुरी दिनुभयो । न्यायिक समितिले माघ…
पोखरामा पर्यटन : अर्बौको लगानी सङ्कटमा
पोखरा, असार २९ : कोरोनाका कारण गरिएको बन्दाबन्दीसँगै पर्यटन क्षेत्रमा परेको असरले पोखराको पर्यटन क्षेत्रको अर्बौंको लगानी सङ्कटमा परेको छ । पर्यटन व्यवसायसँगै व्यवसायी सङ्कटमा परेका छन् । बन्दाबन्दी खुल्ने…
लोकप्रिय
न्यायको थलो बन्दै सुदूरका ‘न्यायिक समिति’
भदौ २५, २०८३
उद्योगमन्त्रीमा साह सिफारिस, आजै शपथ हुने
भदौ २५, २०८३






