मन्त्रिपरिषद् बैठक सम्पन्न
काठमाडौँ, असार २९ : मन्त्रीपरिषदको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकमा मुलुकमा अहिले देखिएको समस्या समाधानबारे छलफल भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश…
खहरेमा भेलसँगै जोखिम मोल्दै यात्रु
तुलसीपुर, असार २९ : असार २६ गते अजय घर्ती पत्रे खोलाकै बीचमा पुलको पिलरमा अड्किनुभयो । तुलसीपुर १७ को मज्गैबाट दुधरासस्थित घर फर्कँदै गरेका २८ वर्षीय अजयबीच भागमै आइपुग्दा खोलो बढ्यो…
सांस्कृतिक तथ्यमाथि आक्रमण भयो : प्रधानमन्त्री
काठमाडौँ, असार २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतले नेपाली संस्कृतिमाथि थिचोमिचो गरेको बताउनुभएको छ । नक्कली अयोध्या खडा गरेर मित्रराष्ट्र भारतले नेपाली सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको उहाँले…
तिलाठीको भन्सार, प्रहरी चौकीसहित ५० घर डुबानमा
राजविराज, असार २९ : खाँडो नदीमा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ तिलाठीको बेल्ही टोलका करिब पचासभन्दा बढी घर डुबानमा परेको छ भने सोही बाढीमा बेल्ही भन्सार कार्यालय, सशस्त्र…
ओखलढुङ्गाकाे लिखु गाउँपालिकाको विशङ्खेटोल सिल
ओखलढुङ्गा, असार २९ : ओखलढुङ्गाको लिखु गाउँपालिकाको एक बस्तीलाई सिल गरिएको छ । लिखु गाउँपालिका वडा नं २ स्थित कुवापानी गाउँभित्रको विशङ्खे टोलमा रहेका २५ घरधुरी सिल गरिएको हो ।…
अराजकता मच्चाउने न्यु मिडियाका गतिविधितर्फ सचेत रहन आग्रह
काठमाडौँ, असार २९ : सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले प्रेस काउन्सिल नेपालको आज अपराह्न भ्रमण गर्नुभएको छ । सो अवसरमा उहाँले सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै…
मनसुनपछि ८५ को मृत्यु, ४६ बेपत्ता
काठमाडौँ, असार २९ : सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा…
अब हरेक वडामा वाईफाई
काठमाडौँ, असार २९ : नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने…
अश्लील भिडियो बनाई पोष्ट गर्ने पक्राउ
काठमाडौँ, असार २९ : प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीया एक बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले अश्लील भिडियो बनाएर…
कोरोनाको स्राेत खोजी गर्दै डब्लुएचओको टोली चीनमा
बेइजिङ, असार २९ : कोरोनाभाइरसको उत्पत्तिको स्राेतको खोजी गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का विज्ञहरू चीन आएका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ छुनयिङले…
लोकप्रिय
न्यायको थलो बन्दै सुदूरका ‘न्यायिक समिति’
भदौ २५, २०८३
उद्योगमन्त्रीमा साह सिफारिस, आजै शपथ हुने
भदौ २५, २०८३






