क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलन हुँदै

 चैत २६, २०७६

डोटी, चैत २६ : कोरोना भाइरस (कोभिड १९) को संक्रमण भए नभएको एकिन गर्न डोटीमा स्वाब परीक्षण कार्यको शुरुवात गरिएको छ । भारतबाट फर्किएर जिल्लामा विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएकाहरुको स्वाब…

‘कोरोनाविरुद्ध उच्च सावधानी’

 चैत २६, २०७६

बुटवल, चैत २६ : प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्दै प्रदेशलाई सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरिएको बताउनुभएको छ । झन्डै चार सय किलोमिटर खुला…

पाँचबुँदे सहमतिसँगै बाबुरामको शव बुझ्न परिवार तयार

 चैत २६, २०७६

बुटवल, चैत २६ : बुटवलको कोरोना अस्थायी अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएका पाल्पाको रिब्दीकोट गाउँपालिका–५ कुसुमखोलाका ३४ वर्षीय बाबुराम थापाको शव ११औं दिनपछि आज आफन्तले बुझेका छन्। पूर्वसभासद् विनोद पहाडी,…

पुनर्बीमा कम्पनीको साधारण शेयर बाँडफाँड

 चैत २६, २०७६

काठमाडौँ, चैत २६ : लकडाउनको समयमा पनि केही काम नियमित रुपमा भइरहेका छन् । सरकारले गरेको आग्रह अनुसार सामाजिक दूरी कायम गरेर भइरहेका नियमित कामले पनि आशा जगाउने वातावरण तयार…

‘लकडाउन’ को समयमा पनि अत्यावश्यक काम गर्न चाहन्छन् निर्माण व्यवसायी

 चैत २६, २०७६

काठमाडौँ, चैत २६ : निर्माण व्यवसायीले सरकारले सहजीकरण गरेमा वर्षा पहिले नै गरिसक्नुपर्ने निर्माणको काममा निरन्तरता दिइने बताएका छन् । अहिले पनि झण्डै डेढ सय आयोजनामा एक लाख ५० हजार…

सेनाको रगतले सुत्केरीको ज्यान बच्यो

 चैत २६, २०७६

बैतडी, चैत २६ : नेपाली सेनाका एक जवानले बुधबार बिहान गरेको रक्तदानले बैतडीका एक सुत्केरीको ज्यान जोगिएको छ । शल्यक्रिया गरेर सुत्केरी भएकी बैतडीको दोगडाकेदार गाउँपालिका—५ न्वालीकी २८ वर्षीया राजु…

३३ जना कैदीबन्दी छाडिए

 चैत २६, २०७६

वीरगञ्ज, चैत २६ : मुलुकमा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण वीरगञ्ज कारागारले दुई भारतीयसहित ३३ जना कैदी बन्दीलाई छाडेको छ । सर्वोच्च अदालतले गरेको निर्णयनुसार बढीमा एक वर्षभन्दा कम…

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्यो, वन्यजन्तु असुरक्षित

 चैत २६, २०७६

धम्बोझी, चैत २६ : बाँके राष्ट्रिय निकुञ्ज नेपालमा बाघ संरक्षणका लागि उपयुक्त थलो बन्दै गएको छ । निकुञ्जमा बाघका लागि वासस्थान, खानेपानीका साथै आवश्यक अन्य वातावरणको व्यवस्थापनका कारण बाघको सङ्ख्या…

हरियो तरकारीसँगै कोरोना भाइरस भित्रिने त्रास

 चैत २६, २०७६

लुम्बिनी, चैत २६ : भैरहवा क्षेत्रमा बिहान उज्यालो भएसँगै तरकारी बोकेका भारतीय विक्रेताले साइकलको घण्टी बजाउँदै नेपाल छिरेपछि तरकारी किन्न नेपाली उपभोक्ताको भीड लाग्ने गर्दछ । बिहान र बेलुका साइकलमा…

भारतबाट आउनेक्रम नरोकिएपछि चेकपोष्ट बढाइयो

 चैत २६, २०७६

वीरगञ्ज, चैत २६ : नेपाल–भारत खुला सीमा प्रयोग गरी प्रदेश नं २ मा भारतबाट नेपाल आउने क्रम नरोकिएपछि प्रहरीले सीमानाकामा थप चेकपोस्ट खडा गरेको छ । आठ जिल्लाका ४३२ किलोमिटरमा…