क्षमादेवी ग्रुपबाट १० लाख बढी कोरोना कोषमा सहयोग

 चैत २८, २०७६

सिन्धुपाल्चोक, चैत २८ : सिन्धुपाल्चोकका ब्यबसायीद्धारा संचालित क्षमादेवी ग्रुपले सरकारले स्थापना गरेको कोरोना (कोभिड १९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाख ११ हजार १११ रुपियाँ सहयोग गरेका छन्…

‘नेपालमा भोकमरीको अवस्था आउन सक्छ’

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण उत्पन्न परिस्थितिका कारण नेपालमा पनि भोकमरीको अवस्था आउन सक्ने खतरा औँल्याएका छन् । अहिलेका अवस्थामा देशभित्र…

सांसद भन्छन्- जनताको सुख र विकासका लागि नै हो सांसद कोष, सरकारलाई चाहिए लगे हुन्छ

 चैत २८, २०७६

काठमाडौँ, चैत २८ : संघीय संसद् प्रतिनिधिसभाका सांसदहरूले 'स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम'मार्फत प्राप्त गर्दै आएको रकम सरकारलाई आश्यक परेको खण्डमा 'कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष'मा राख्दा हुने…

कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : स्वास्थ्यमन्त्री

 चैत २८, २०७६

विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन् । सरकारले रोकथामकै लागि यही चैत…

कोरियाले तीन महिना भिसा थप्ने

 चैत २८, २०७६

सउल, चैत २८ : दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस समस्याका…

९५ हजार ६९९ जनाको मृत्यु, एकदिनमै एक लाख नयाँ संक्रमित

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : विश्वब्यापी महामारीको रुप लिएको कोभिड–१९ बाट एकैदिन विश्वका करिब एक लाख व्यक्ति संक्रमित भएका छन् । बिहिबार १४ लाख ८४ हजार संक्रमित रहेकोमा शुक्रबार बिहानसम्म संक्रमितको…

कञ्चनपुरमा -यापिड टेष्ट विधिबाट परीक्षण शुरु

 चैत २८, २०७६

कञ्चनपुर, चैत २८ : कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर कोरोना भाइरस जाँचका लागि -यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण शुरु गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका परिवार नियोजन…

ओमानका नेपाली सुरक्षित : दूतवास

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : कोभिड–१९ बाट ओमानमा रहेका नेपाली सुरक्षित रहेका छन् । मस्कटस्थित नेपाली दूतवासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभएको जनाएको छ । कोरोना भाइरसबाट आजसम्म ओमानमा…

सुदूरपश्चिममा १८७ नमूना नेगेटिभ

 चैत २८, २०७६

धनगढी, चैत २८ : कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा बिहीबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार २५५ व्यक्तिको नमूना सङ्कलन गरिएकामा १८७ को नमूना ‘नेगेटिभ‘ आएको छ । यहाँ…

पाकिस्तानले सार्क कोभिड-१९ आपत्‌कालीन कोषमा तीस लाख डलर दिने

 चैत २८, २०७६

नयाँदिल्ली, चैत २८ : पाकिस्तानले कोरोना महामारीविरुद्ध जुध्न घोषणा गरिएको एसियाली सहयोग संगठन (सार्क) कोभिड–१९ आपत्‌कालीन कोषमा तीस लाख डलर दिने घोषणा गरेको छ । गत १५ मार्चमा सार्क सदस्य…