अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

 साउन १३, २०७७

काठमाडौँ, साउन १३ : विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ तारिकदेखि हुने…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ‘डेडलाइन मिट’ गर्न मुश्किल

 साउन १३, २०७७

कास्की, साउन १३ : तोकिएको मितिभन्दा छ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ । सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा…

गोर्खाको तस्वीरअङ्कित स्टर्लिङ पाउण्ड निकाल्ने तयारी

 साउन १३, २०७७

लण्डन, साउन १३ : बेलायती सेनामा गोरखा सैनिकले पु-याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार…

सलह फेरि सक्रिय कर्णाली र सुदूरपश्चिममा क्षति गर्दै

 साउन १३, २०७७

दैलेख, साउन १३ : कर्णाली प्रदेशका नौ जिल्लामा प्रवेश गरेको सलहले दैलेखमा मात्र ३५ प्रतिशत मकै तथा धान बाली नष्ट गरेको छ । कृषि विकास कार्यालयका अनुसार सलह एक साताअघि…

राष्ट्र बैङ्कले १० करोडको ट्रेजरी बिक्री गर्दै

 साउन १३, २०७७

काठमाडौँ, साउन १३ : सरकारलाई आवश्यक रकम जुटाउन नेपाल राष्ट्र बैङ्कले १० करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । राष्ट्र बैङ्कले १० करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नका लागि…

लक्ष्यको १६ प्रतिशत मात्रै गहुँ खरिद

 साउन १३, २०७७

काठमाडौँ, साउन १३ : नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गत आर्थिक वर्षमा गहुँ खरिदका लागि लिएको लक्ष्यको १६.६६ प्रतिशत मात्रै खरिद गरेको छ । कम्पनीले यस वर्ष ३० हजार मेट्रिक…

वर्षाको जोखिम सतर्क रहन आग्रह

 साउन १३, २०७७

काठमाडौँ, साउन १३ : नेपालमा मनसुन फेरि सक्रिय भएसँगै आउँदो चार दिन वर्षाको उच्च जोखिम रहेको छ । अरब सागरबाट जलवायुयुक्त वाष्पकणको आगमन भइरहेकाले मनसुन फेरि सक्रिय भएपछि सतर्क रहन…

बाढीपहिरोमा परी चार जनाको मृत्यु

 साउन १३, २०७७

बलेवा, साउन १३ : बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३…

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, परियोजना नयाँ चरणमा

 साउन १३, २०७७

काठमाडौँ, साउन १३ : प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको निर्माणका लागि बोलपत्र आह्वानसँगै परियोजना नयाँ चरणमा प्रवेश गरेको छ । सो खण्डको…

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

 साउन १३, २०७७

काठमाडौँ, साउन १३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मङ्गलबार बस्दैछ । पार्टीमा लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन बैठक बस्न लागेको हो । यसैबीच नेकपामा देखिएको…