दमककाे मस्जिदका ११ भारतीयसहित २१ को -यापिड टेस्ट नेगेटिभ

 बैशाख ०६, २०७७

झापा वैशाख ६ : झापाको दमकमा शनिबार २१ ज्नामा गरिएको कोरोना भाइरसको परीक्षण आरडिटी (-यापिड डाइनोष्टिक टेष्ट) सबैको नेगेटिभ आएको छ । प्रदेश एकको उदयपुरमा १२ जनामा कारोना भाइरस पोजेटिभ देखिएपछि…

पैसा छरेर फरार भएका महिला पक्राउ

 बैशाख ०६, २०७७

धनुषा, वैशाख ६ : जनकपुरधामको महावीरचोकको बाटोमा पैसा छरेर फरार भएका दुई महिलालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका…

कोभिड–१९ निर्देशिकामार्फत स्वास्थ्य संस्थाको सेवा व्यवस्थित गरिँदै

 बैशाख ०६, २०७७

काठमाडौँ, वैशाख ६ : कोभिड–१९ को विश्वव्यापी महामारीका कारण प्रभावित भएको मुलुकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउँदै सङ्क्रमण फैलिन नदिन सरकारले स्वास्थ्य संस्थाको सेवालाई व्यवस्थित गरेको छ । स्थानीयदेखि…

सेती अस्पतालमा रहेका संक्रमित युवाको पीसीआर रिपोर्ट नेगेटिभ

 बैशाख ०६, २०७७

धनगढी, वैशाख ६ : दुई साताअघि कोरोना पोजेटिभ देखिएर धनगढीको सेती प्रादेशिक अस्पतालमा आइसोलेसनमा रहि उपचार गराइरहेका कैलालीको लम्की चुहा नगरपालिकाका एक युवाको पीसीआर परिक्षण नतिजा नेगेटिभ आएको छ ।…

छैठौ संक्रमित ६५ वर्षीया महिला कोरोनामुक्त

 बैशाख ०६, २०७७

गलकोट, वैशाख ६ : कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङकी ६५ वर्षीया महिला कोरोना भाइरस मुक्त हुनुभएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसाेलेसनमा उपचाररत महिलाको तेस्रो र चौथो…

गृहलाई प्रदेश २ सरकारको पत्र : सुरक्षा प्रमुखको सरुवा प्रदेशको सहमतिमा मात्र गर्नु

 बैशाख ०६, २०७७

जनकपुर, वैशाख ६ : डीआईजी, सीडीओ र एसपीको सरुवा गर्दा सहमति लिनुपर्ने सर्त राख्दै प्रदेश २ सरकारले गृह मन्त्रालयलाई पत्र लेखेको छ । प्रदेशमा शान्ति–सुरक्षामा खटिएका प्रमुखको सरुवा, पदस्थापना, काज…

कोरोना जितेकी वृद्धा भन्नुहुन्छ- औषधिभन्दा ठूलो आत्मबल रहेछ

 बैशाख ०६, २०७७

गलकोट, वैशाख ६ : कोरोना सङ्क्रमणबाट निको हुनुभएकी वाग्लुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया वृद्धा मनकुमारी पौडेलले सबैभन्दा ठूलो कुरा आत्मबल रहेको अनुभव सुनाउनु भएको छ । तेस्रो र चौथो पटकको…

अवैध घरेलु रक्सी बरामद गरी नष्ट

 बैशाख ०६, २०७७

गैंडाकोट वैशाख ६ : आज प्रहरीले अवैध घरेलु रक्सी बरामद गरी नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय रजहरबाट गस्तीमा रहेको प्रहरी टोलीले देबचुली नगरपालिका वडा नं १६ बाह्रकोल जाने…

गोदावरीको चापागाउँ सडक हुँदै कान्ति लोकपथबाट राजधानी बाहिरने क्रम जारी

 बैशाख ०६, २०७७

ललितपुर, वैशाख ६ : कोभिड–१९को जोखिम हुन नदिन लकडाउन जारी रहदा पनि गोदावरी नगरपालिकाको चापागाउँ सडक हुँदै कान्ति लोकपथबाट घर फर्किनेको क्रम जारी छ । “आफू यता बस्यो परिवार र…

विश्वभर संक्रमित २२ लाख ५८ बढी, मृतक १ लाख ५४ हजार नाघ्यो

 बैशाख ०६, २०७७

जेनेभा, वैशाख ६ : विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शनिबार मृत्यु हुनेको संख्या एक लाख ५४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो…