लीलादेवी सिटौलाले लिनुभयो पद तथा गोपनीयताको शपथ

 साउन १४, २०७७

काठमाडौँ, साउन १४ : जनता समाजवादी पार्टीको तर्फबाट लीलादेवी सिटौलाले पद तथा गोपनीयताको शपथ खानुभएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले बुधबार सङ्घीय संसद सचिवालय सिंहदरबारस्थित कृषि समितिको हलमा नवनिर्वाचित समानुपातिकतर्फका सांसद…

अनियमित महिनावारीको भय

 साउन १४, २०७७

काठमाडौं, साउन १३ : अनियमित महिनावारीकै कारण महिलाहरुमा बाझोपना, ओभरीयन सिष्ट लगायतका गम्भीर समस्या देखिने गर्छ । अनियमित महिनावारीका कारण धेरैलाई दुई महिवारीको बीचको समयमा रक्तश्राव हुने समस्या हुन्छ । आकस्मिक…

मिर्गौलालाई स्वस्थ्य राख्ने काइदा

 साउन १४, २०७७

काठमाडौं, साउन १० : मिर्गौला रोग लागेपछि उपचार खोज्नु एक झन्झटिलो प्रक्रिया हो ।  उपचार खर्चिलो पनि हुनसक्छ । त्यसैले संभव भएसम्म यो रोग लाग्न नदिनु नै उचित हुन्छ ।…

विराटनगर र वीरगञ्जमा थप दुई संक्रमितकाे मृत्यु, बुधबार मृतक संख्या तीन पुग्याे

 साउन १४, २०७७

वीरगञ्ज, साउन १४ : वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा बुधबार बिहान ३ बजे मृत्यु भएका ७० वर्षीय पुरुष व्यक्तिमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल…

बन्दाबन्दीले सिकाएको चित्रकला

 साउन १४, २०७७

काठमाडौँ, साउन १४ : नामजस्तै प्रतिभाकि धनि हुनुहुन्छ शुभश्री तिम्सिना । लजालु स्वभावको उहाँ आफूले जानेको प्रतिभा देखाउन भने जहिल्यै अग्रसर हुनुहुन्छ । पाँच वर्षमा प्रवेश गर्नुभएकी तिम्सिना संस्कृतका श्लोकहरु…

नेपालमा २२ सङ्क्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै

 साउन १४, २०७७

काठमाडौं, साउन १४ : नेपालमा कोरोनाभाइरसका २२ जना सङ्क्रमित सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा छन् । कोरोनाभाइरस सङ्क्रमितमा श्वास लिन कठिनाइ भएपछि कृत्रिम रुपमा शरीरमा वायु सञ्चारको लागि भेन्टिलेटरमा राखिन्छ…

सिंहदरबारभित्र रहेका कार्यालयमा थ्रोट स्वाब सङ्कलन

 साउन १४, २०७७

काठमाडौँ, साउन १४ : सरकारले काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने मुख्य नाका साँगा र थानकोटमा पीसीआर चेकजाँच सुरु गरेसँगै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा समेत परीक्षण सुरु गरेको छ । पछिल्ला दिनहरूमा काठमाडौँमा…

कैलाली बाढी अपडेट : बगेर चार जना बेपत्ता

 साउन १४, २०७७

धनगढी, साउन १४ : कैलालीमा बुधबार आएको बाढीमा परेर चार जना बेपत्ता भएका छन् । भजनी नगरपालिका–८ काे विभिन्न गाउँका व्यक्ति बगेर बेपत्ता भएका हुन् । बाढीमा बगेका दुई जनाको भने…

सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी

 साउन १४, २०७७

काठमाडौँ, साउन १४ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउने समय…

नास्टले बनायो ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’

 साउन १४, २०७७

ललितपुर, साउन १४ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) ले मुलुकमा पहिलो पटक मोबाइल स्वाब कलेक्शन भेहिकल अर्थात् स्वाब सङ्कलन गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९…