दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत्, आठ लाख उपभोक्ताको महसुल छुट

 भदौ ०२, २०७७

काठमाडौँ, भदौ २ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्रमा शतप्रतिशत नेपालीको घरका विद्युत् पु-याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसअघि सरकारले सन् २०२३ सम्म यो काम…

काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा ?

 भदौ ०२, २०७७

काठमाडौँ, भदौ २ : कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जुटेका छन् । कोरोना सङ्क्रमणबाट…

नेपाल–भारत निरीक्षण संयन्त्र बैठक : विकास आयोजनाको कार्यान्वयन सफल

 भदौ ०२, २०७७

काठमाडौँ, भदौ २ : भारतीय सहयोगमा नेपालमा सञ्चालित आयोजनाको कार्यान्वयन सफल रहेको निष्कर्ष नेपाल र भारत संयुक्त निरीक्षण संयन्त्र (ज्वाइन्ट ओभरसाइट मेकानिजम) बैठकले निकालेको छ । भारतीय सहयोग द्विपक्षीय सहकार्यमा बनेका विकास…

कोशीमा थप एक जना सङ्क्रमितको मृत्यु

 भदौ ०२, २०७७

विराटनगर, भदौ १ : कोशी अस्पताल विराटनगरको आइसोलेसन वार्डमा कोरोना सङ्क्रमण पुष्टि भएका एक जना पुरुषको मृत्यु भएको छ । विराटनगर–८, मधुमारा निवासी ४७ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार साँझ मृत्यु…

सडक मानव उद्धारमा कठिनाइ

 भदौ ०२, २०७७

काठमाडौँ, भदौ २ : तीव्र रूपमा बढिरहेको कोरोना भाइरस सङ्क्रमणका कारण यतिबेला आफन्त र छिमेकीलाई दुःख बिमार वा कुनै अप्ठ्यारो परेमा समेत सघाउन सक्ने अवस्था छैन । यस्तो अवस्थामा सडकमा अलपत्र…

मन्त्रिपरिषद् बैठक : लकडाउन, कर्फ्यू वा निश्चित ठाउँ सिल गर्ने भन्नेबारे मन्त्रिपरिषद्ले निर्णय गर्ने

 भदौ ०१, २०७७

काठमाडौं, भदौ १ : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कस्तो विधि अपनाउने भन्नेबारे संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक मंगलबार बस्ने र उक्त बैठकले ल्याएका प्रस्तावका आधारमा बुधबार मन्त्रिपरिषद्…

सुदूरपश्चिममा आज ‘वल्के चाड’ मनाइँदै

 भदौ ०१, २०७७

कैलाली, भदौ १ : सुदूरपश्चिम प्रदेशमा परम्परागत रुपमा मनाइने मौलिक चाड ‘वल्के’ आज हर्षोल्लासपूर्वक मनाइँदै छ । भदौ १ गते अर्थात् महिनाको पहिलो दिन मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात् ‘उपहार’…

वाग्मती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना सङ्क्रमण

 भदौ ०१, २०७७

वाग्मती, भदौ १ : वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना सङ्क्रमित हुनुभएको छ । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएकोे उहाँको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको उहाँको…

नेपाल–भारत अनुगमन संयन्त्रको बैठक : द्विपक्षीय परियोजनाको द्रुत कार्यान्वयनमा जोड

 भदौ ०१, २०७७

काठमाडौँ, भदौ १ : भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको संयुक्त रुपमा अनुगमन एवं प्रबन्ध गर्न गठित नेपाल–भारत अनुगमन संयन्त्रको आठौँ बैठक सबै परियोजनाको साङ्गोपाङ्ग समीक्षा गर्दै सम्पन्न भएको…

निषेधाज्ञा तोडेपछि पूर्वी चितवनमा हवाई फायर

 भदौ ०१, २०७७

चितवन, भदौ १ : कोरोना सङ्क्रमणको त्रासले जारी गरिएको निषेधाज्ञा तोडेपछि पूर्वी चितवनमा प्रहरीले आज एक राउण्ड हवाई फायर गरेको छ । निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका–१ पिप्लेमा स्थानीयले निषेधाज्ञा…