कर्णालीमा ८६ वर्षकी वृद्धासहित चार कोरोनामुक्त, ६ संक्रमित थपिए

 भदौ ०२, २०७७

सुर्खेत, भदौ २ : कर्णाली प्रदेशमा ८६ वर्षिय वृद्धा महिला कोरोना संक्रमणमुुक्त हुनुु भएको छ । मंगलबार उहाँसहित चार जनालाई कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज गरिएको छ । दैलेखको महाबु गाउँपालिकाबाट अनुहारको…

भारतीय तस्करको आक्रमणबाट सशस्त्र प्रहरी हवलदार घाइते

 भदौ ०२, २०७७

बारा, भदौ २ : बाराको पचरौता नगरपालिका-३, बैरिया नाकामा भारतीय तस्करहरूको आक्रमणबाट सशस्त्र प्रहरी हवलदार घाइते भएका छन् । मङ्गलबार बिहान ९ बजे भारत बिहार राज्य बिजबनी गाउँ पञ्चायतको भलुवाही टोलका…

राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा समस्या

 भदौ ०२, २०७७

काठमाडौँ, भदाै २ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा समस्या देखिएको छ । राष्ट्रकवि घिमिरेको छोरी डा. किरण रेग्मीले उहाँको श्वासपश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि अक्सिजन दिएर घरमै उपचार गरेको…

काेभिड रोकथाम, नियन्त्रण तथा उपचारका व्यवस्था मिलाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई

 भदौ ०२, २०७७

काठमाडौँ, भदौ २ : सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक व्यवस्था मिलाउन र स्थानीय प्रशासन ऐन २०२८ बमोजिमको अधिकारसमेत प्रयोग गर्न प्रमुख जिल्ला अधिकारीलाई अधिकार मुकरर गरेको छ…

नेपाली चियाको गुणस्तरमाथि प्रश्न, चिया गुणस्तरीय छ : सरोकारवाला

 भदौ ०२, २०७७

इलाम, भदौ २ : नेपालबाट जाने चियाको गुणस्तरमाथि भारतले प्रश्न उठाएकामा नेपालका चिया सरोकारवालाले आपत्ति जनाएका छन् । केही दिनअघि भारतीय चिया बोर्डमार्फत नेपालको वाणिज्य मन्त्रालयलाई पत्राचार गर्दै गुणस्तरहीन चिया…

विषालु च्याउ खाँदा एकै परिवारका दुईको मृत्यु, परिवारका सवै विरामी

 भदौ ०२, २०७७

प्यूठान, भदौ २ : जिल्लाको नौबहिनी गाउँपालिका–६ ढाँडखोलामा जङ्गलको च्याउ खाँदा एकै परिवारका दुई सदस्यको मृत्यु भएको छ । च्याउ खाएर पखाला लागेपछि विष्णु घर्तीका छोरा १५ वर्षीय सुरेश घर्ती र…

कोरोना सङ्क्रमित पचास प्रतिशत बिरामी दुई हप्तामै निको

 भदौ ०२, २०७७

बागलुङ, भदौ २ : बागलुङका ५० प्रतिशत कोरोना संक्रमितले दुई हप्तामा कोरोना जितेर घर फर्केका छन् । संक्रमण पुष्टि भए पछि उपचारको लागि आईसोलेसन भर्ना भएका संक्रमित मध्ये दुई हप्तामा निको…

धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

 भदौ ०२, २०७७

काभ्रे, भदौ २ : धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान धुलिखेल नगरपालिका वडा न ६ का ९८ बर्षीय बृद्धको उपचारको क्रममा मृत्यु भएका अस्पतालले जनाएको छ…

Here’s the secret behind South Korean actor Ha Ji-won youthful skin at 42

 भदौ ०२, २०७७

New Delhi, August 18 : As we progress towards a world of 8k resolution videos and television, there is constant pressure on celebrities to look flawless and that gets progressively…

कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

 भदौ ०२, २०७७

नेपालगञ्ज, भदौ २ : कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या जिल्लामा चार पुगेको छ । बाँकेका प्रमुख जिल्ला…