पण्डित जसराजको दाहसंस्कार

 भदौ ०२, २०७७

न्यूजर्सी, भदौ २ : शास्त्रीय संगीतका प्रखर व्यक्तित्व पण्डित जसराजको संयुक्त राज्य अमेरिकाको न्यूजर्सीस्थित हाइल्यान्ड पार्क फ्युनेरल होममा ठूलो जनसमूहको उपस्थितिबीच सोमबार दाहसंस्कार गरिएको छ । भारतीय शास्त्रीय गायक जसराजको न्यूजर्सीस्थित…

सिङ्गापुरद्वारा पाँच अर्ब डलरभन्दा बढीको राहत प्याकेज घोषणा

 भदौ ०२, २०७७

सिङ्गापुर, भदौ २ : सिङ्गापुरले कारोना भाइरसका कारण ह्रास भएको अर्थतन्त्रमा सुधार ल्याउनका लागि भन्दै ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको राहत प्याकेजको घोषणा गरेको छ ।सिङ्गापुरका प्रधानमन्त्रीले गत…

फिलिपिन्समा भूकम्पको धक्का, घरहरूमा क्षति

 भदौ ०२, २०७७

मनिला, भदौ २ : मध्य फिलिपिन्समा मङ्गलबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पबाट घरहरूमा क्षति पुगेको छ भने मानिसहरू सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् । फिलिपिनी भूकम्प मापन…

डेमोक्र्याटिक पार्टीको अधिवेशन शुरु, सबै नेताको भर्चुअल सम्बोधन

 भदौ ०२, २०७७

एटलान्टा, भदौ २ : संयुक्त राज्य अमेरिकाको डेमोक्र्याटिक पार्टीको चारदिने अधिवेशन शुरु भएको छ । कोरोनाभाइरस महामारीबीच शुरु भएको यस अधिवेशनका सबै प्रमुख वक्ताले भर्चुअल सम्बोधन गर्नु हुनेछ । यस…

सुन तोलाको फेरि एक लाख कट्यो

 भदौ ०२, २०७७

काठमाडौँ, भदौ २ : सुनको मूल्य उतार चडावको क्रम मङ्गलबारसम्म पनि जारी रहेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा तलमाथि भएसँगै त्यसले नेपाली बजारमा समेत सुनको मूल्यलाई तलमाथि भएको छ…

लिदी पहिरो : मृतक सङ्ख्या २४ पुग्याे

 भदौ ०२, २०७७

चौतारा, भदौ २ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुने २४ जना पुगेका छन् । आज ७२ वर्षीया श्रीमाई दोङ र ८७ वर्षीया धनलक्ष्मी…

सर्वोच्चका थप एक कर्मचारीमा सङ्क्रमण

 भदौ ०२, २०७७

काठमाडौँ, भदौ २ : सर्वोच्च अदालतका एक कर्मचारीमा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिबार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण…

सम्झनामा राष्ट्रकवि : सौन्दर्य लेखनको एउटा अध्यायमा पूर्णविराम

 भदौ ०२, २०७७

त्रिभुवनचन्द्र वाग्ले ‘ऋतम्भरा नसिध्याई मर्दिन’ कत्रो आत्मविश्वास ‘मसँग काल पराजित छ’ राष्ट्रकवि निवास लैनचौरमा हामी (साहित्यकार तुलसीहरि कोइराला र म) सँगको एक भेटमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले भन्नुभएको थियो । अब…

राष्ट्रकविको अन्तिम गीत : आफू बितेपछि सार्वजनिक गर्न आग्रह

 भदौ ०२, २०७७

काठमाडौँ, भदौ २ : राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउनुभएको ‘त्यसरी होओस् मरण…’ बोलको श्रव्य सामग्री राष्ट्रिय समाचार समितिले सार्वजनिक गरेको छ । आज साँझ…

काठमाडौँ उपत्यकामा बुधबार रातिदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय

 भदौ ०२, २०७७

काठमाडौं, भदौ २ : काठमाडौँ उपत्यकाका तीन जिल्लामा बुधबार रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको बैठकले अत्यावश्यकबाहेकका…