बाजुरामा पहिरोमा परी दुई जनाको मृत्यु, दुई घाइते

 भदौ ०३, २०७७

बाजुरा, भदौ ३ : बाजुराको छेडेदह गाउँपालिका –५ बनगाडाको लेखमा पहिरोमा पुरी एक बालिकाको मृत्यु भएको छ । त्यसै गरी जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका –६ दैयाकी ७५ वर्षीया…

बाँकेमा मास्क नलगाउने र जोर बिजोर उल्लंघन गर्ने १७ सयलाई कारवाही

 भदौ ०३, २०७७

नेपालगञ्ज, भदौ ३ : कोरोना भारइरस नियन्त्रणका लागि अनिवार्य गरिएको मास्क नलगाउने र जोर बिजोर प्रणाली उल्लंघन गर्ने १७ सयलाई बाँकेमा कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोभिड…

हेटौँडाका पछिल्लो २४ घण्टामा मृत्यु भएका दुई जनामा कोरोना पुष्टि

 भदौ ०३, २०७७

हेटौँडा, भदौ ३ : हेटौँडा उपमहानगरपालिकाभित्र पछिल्लो २४ घण्टामा मृत्यु भएका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं १ चौकीटोलका एक पुरुष र हेटौँडा उपमहानगरपालिका वडा…

राष्ट्रकविको पार्थिव शरीरमा श्रद्धाञ्जली

 भदौ ०३, २०७७

काठमाडौँ, भदौ ३ : उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रकवि माधव घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गर्नुभएको छ । आज बसहान घिमिरे निवासमा पुगेर उहाँले सरकारका तर्फबाट श्रद्धाञ्जली…

अछाममा बाढीले बगाउँदा बेपत्ता भएका १७ मध्ये १२ को शव भेटियो, ५ को खोजी

 भदौ ०३, २०७७

डोटी, भदौ ३ : गए राति करीब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ । रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका…

सुनसान पितृ सम्मान दिवस

 भदौ ०३, २०७७

काठमाडौँ, भदौ ३ : भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार…

विदेशबाट फर्किएकालाई काम दिन्छौँ : हस्तकला व्यवसायी

 भदौ ०३, २०७७

काठमाडौँ, भदौ ३ : नेपालको अर्थतन्त्र चलायमान बनाउन हस्तकला क्षेत्रको महत्त्व बेग्लै रहेको बताइन्छ । नेपालबाट निर्यात हुने वस्तुहरूमध्ये अधिकतम् हस्तकलाका सामान पर्दछन् । यस क्षेत्रबाट उत्पादन भएका सामान वार्षिक…

राष्ट्रिय झण्डा जलाउने आठ जना पक्राउ, सार्वजनिक गरिँदै

 भदौ ०३, २०७७

काठमाडौँ, भदौ ३ : युट्युबमा राष्ट्रिय झण्डा जलाएको गीत सार्वजनिक गरेसँगै सो कार्यमा संलग्न रहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखाको टोलिले झण्डा…

पर्सामा थपिए १०८ कोरोना सङ्क्रमित, कुल १५ सय नाघ्यो

 भदौ ०३, २०७७

वीरगञ्ज, भदौ ३ : पर्सा जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर एक हजार पाँच सय नाघेको छ । मङ्गलबार पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको राति अबेर आएको रिपाेर्टअनुसार…

मालीमा सैन्य विद्रोह, राष्ट्रपतिद्वारा सरकार र संसद विघटन

 भदौ ०३, २०७७

काठमाडौं, भदौ ३ : सेनाले नजरबन्दमा राखेपछि मालीका राष्ट्रपति इब्राहिम बौबाकर कैटाले राजिनामा दिनुभएको छ । टेलिभिजनबाट देशबासीलाई गर्नुभएको सम्बोधनमा उहाँले सरकार र संसद विघटन गरेको बताउनुभयो । “आफू सत्तामा बसिरहन…