हप्तामा आठ उडान गर्न अमेरिका र चीनबीच सहमति
वासिङ्टन, भदौ ३ : संयुक्त राज्य अमेरिका र चीनबीच हप्तामा आठवटा सिधा हवाई उडान सञ्चालन गर्ने बारेमा सहमति भएको छ । अमेरिकी यातायात विभागद्वारा जारी वक्तव्यका अनुसार अहिलेसम्म चारओटा मात्रै…
कोरोनाबाट सङ्क्रमितको सङ्ख्या दुई करोड २० लाख पुग्यो
मेरील्याण्ड, भदौ ३ : कोरोनाभाइरसबाट विश्वभरि सङ्क्रमित भएकाहरूको सङ्ख्या दुई करोड २० लाख पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी अहिलेसम्म दुई करोड १९ लाख ८७…
डेमोक्र्याट पार्टीबाट अमेरिकी राष्ट्रपतिका लागि बाइडेन अनुमोदित
विलमिङटन, डिलावेयर, भदौ ३ : अमेरिकी डेमोक्र्याट पार्टीले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा औपचारिक अनुमोदन गरेको छ । पार्टीको चार दिने अधिवेशनका क्रममा दोस्रो दिन बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा…
काठमाडौं उपत्यकामा १५९ जना सङ्क्रमित थपिए
काठमाडौं, भदौ ३ : काठमाडौं उपत्यकामा १५९ जनामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकाको तीन जिल्लामा १५९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा…
दुई सुत्केरी र एक शिशुको हेलिकप्टरमार्फत उद्धार
सोलुखुम्बु, भदौ ३ : सोलुखुम्बुबाट जटिल स्वास्थ्य अवस्था भएका दुई सुत्केरी महिला र एक शिशुको हेलिकप्टर मार्फत् उद्धार गरिएको छ । खुम्बु पासाङल्हमू गाउँपालिका–१ की सुत्केरी महिला कामिनी तामाङ र…
लमजुङमा तीनजना प्रहरीमा कोरोना सङ्क्रमण
लमजुङ, भदौ ३ : लमजुङमा कार्यरत तीनजना प्रहरीमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला…
नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता, चुनवा चिन्ह सूर्य
काठमाडौं, भदौ ३ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) नेकपा (एमाले) निर्वाचन आयोगमा बुधबार विधिवत दर्ता भएको छ । यसअघि सो दलको निवेदनलाई लिएर नेकपा भित्र विवाद चुलिएको थियो…
सङ्घीय संसद् सचिवालयका ब्याच पिन फिर्ता
काठमाडौँ, भदौ ३ : सङ्घीय संसद् सचिवालयले घरेलु तथा साना उद्योग कार्यालय ललितपुरबाट बनेका ब्याच पिनमा संरचनागत र साजसज्जासम्बन्धी समस्या देखिएको भन्दै फिर्ता गरेको छ । सचिवालयका प्रवक्ता डा रोजनाथ…
वीरगञ्जमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु
वीरगञ्ज, भदौ ३ : वीरगञ्जमा कोरोना भाइरसको सङ्क्रमणको कारण थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत एक जना सङ्क्रमित र नारायणी अस्पतालमा उपचाररत एक बिरामीको…
उपत्यकामा १५९ सहित देशभर ६८१ सङ्क्रमित, थप ६ जनाको मृत्यु
काठमाडौँ, भदाै ३ : उपत्यकामा १५९ सहित देशभरमा ६८१ नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये ४६५ पुरुष र २१६ महिला छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १३४, ललितपुरमा १७…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






