सिरहामा प्रहरी निरीक्षकसहित २४ जना सङ्क्रमित थपिए

 भदौ ०३, २०७७

सिरहा, भदौ ३ : सिरहामा इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षकसहित २४ जनामा थप सङ्क्रमण भएको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका अनुसार, इलाका प्रहरी कार्यालय…

सिसिएमसी बैठक : कोराेनाकाे असर न्यूनीकरणको लागि ठोस योजना आउने

 भदौ ०३, २०७७

काठमाडौं, भदौ ३ : कोरोना नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा ठोस योजना बनाउन सीसीएमसीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबारको मन्त्रिपरिषद बैठकमा ठोस…

निषेधाज्ञामा कुनै सामानको अभाव हुँदैन, हल्लाको पछि नलागौँ

 भदौ ०३, २०७७

काठमाडौँ, भदौ ३ : निषेधाज्ञा बढ्ने र सामानको अभावसँगै महङ्गो हुने डरका कारण धेरै सामान खरिद गरेर राख्ने गरेको पाइएको छ । औषधि पसलदेखि किराना पसल, सुपरमार्केटमा सामान खरिद गर्नेको भिडभाड…

दैलेखको ठाँटीकाँध र नौमूलेमा तीनको निधन

 भदौ ०३, २०७७

दैलेख, भदौ ३ : लगातार परेको वर्षात्सँगै आएको बाढीपहिरोसँगै दैलेखमा एकै दिन तीन जनाले ज्यान गुमाएका छन् । प्राकृतिक विपत्तिमा परेर एक जना बेपत्ता भएका छन् । ठाँटीकाँध गाउँपालिका वडा नं…

२० प्रतिशत शैया नछुट्याउने निजी अस्पतालको पीसीआर अनुमति खारेज

 भदौ ०३, २०७७

काठमाडौं, भदौ ३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले कोभिड–१९ का बिरामीलाई उपचार नगर्ने निजी वा शिक्षण अस्पताललाई कारबाही गर्ने जनाएको छ । कोभिड–१९ सङ्क्रमित बिरामीको अस्पताल चहार्दै मृत्यु हुने अवस्था निम्तिएपछि…

सन्दीप सम्मिलित जमैका आज सेन्ट लुसियासँग स्पर्धा गर्दै

 भदौ ०३, २०७७

काठमाडौँ, भदौ ३ : नेपाली क्रिकेटर सन्दीप लामिछाने सहभागी टोली जमैका तल्लावाहले क्यारेबियन प्रिमियर लिगको आफ्नो पहिलो खेल आज खेल्दैछ । पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जौक्सको सामना गर्दैछ ।…

पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्यो

 भदौ ०३, २०७७

काठमाडौं, भदौ ३ : पेरिस सैन्ट–जर्माइन(पीएसजी) पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान सुनिश्चित गरेको छ । आरबी लैप्जिगलाई हराउँदै फ्रेञ्च क्लब पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलको यात्रा सुनिश्चित गरेको हो ।…

खेल रत्नबाट पुरस्कृत हुने रोहित चौथो क्रिकेटर बन्दै

 भदौ ०३, २०७७

काठमाडौं, भदौ ३ : भारतको अन्तर्राष्ट्रिय एकदिवसीय टोलिका उपकप्तान समेत रहनुभएका ब्याट्सम्यान रोहित शर्मालाई खेल रत्न पुरस्कारका लागि सिफारिश गरिएको छ । उक्त पुरस्कार खेलकुद गतिविधिमा लागेका खेलाडीलाई प्रदान गरिने…

भारतमा कोरोनाभाइरसबाट थप ६४ हजार सङ्क्रमित

 भदौ ०३, २०७७

नयाँदिल्ली, भदौ ३ : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको कुल सङ्ख्यामा ६४ हजारभन्दा बढी थपिएका छन् । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार ५३१ जना सङ्क्रमित…

नागरिकका लागि कोरोनाविरुद्धको खोप निःशुल्क दिने अष्ट्रेलियाको घोषणा

 भदौ ०३, २०७७

क्यानबेरा, भदौ ३ : बेलायती–स्वेडिस फर्मास्युटिकल कम्पनी अस्ट्राजेनिकाले विकास गरिरहेको कोरोनाभाइरसको सम्भावित खोप खरिद गर्न सम्झौता गरिएको अस्ट्रेलियाले घोषणा गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड–१९…