२४ घण्टामा अहिलेसम्मकै बढी ११ कोरोना सङ्क्रमितको मृत्यु

 भदौ ०५, २०७७

काठमाडौं, भदौ ५ : समुदायस्तरमा फैलिएको कोरोना भाइरसले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सङ्क्रमितको ज्यान लिएको छ । अहिलेसम्मकै तथ्याङ्कमा २४ घण्टामा ११ जना सङ्क्रमितको ज्यान लिएको हो । एक महिला…

थप ८ सय ३८ थप जनामा कोरोना संक्रमण, कुल ३० हजार ४८३ पुग्याे

 भदौ ०५, २०७७

काठमाडौँ, भदाै ५ : कोरोना भाइरसका ८ सय ३८  सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९२ महिला र ५४६ जना पुरूषकाे काेराेना पुष्टि भएको हाे ।…

काठमाडौंको बलम्बुस्थित एपिएफ अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

 भदौ ०५, २०७७

काठमाडौं, भदौ ५ : काठमाडौंमा कोरोनाभाइरस सङ्क्रमित थप दुई बिरामीको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत दुई जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको हो । सशस्त्र प्रहरी…

बिमाका लागि दश लाखभन्दा बढीको निवेदन

 भदौ ०५, २०७७

वासिङ्टन, भदौ ५ : कोरोनाभाइरसको सङ्क्रमण फैलिँदै गएकाले अमेरिकामा बिमाका लागि आवेदन दिनेहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ । कोरोनाका कारण काम गर्न नपाएको वा उद्योग धन्दाहरू बन्द भएकोले निरन्तर रोजगारी…

इराकबाट सबै अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको प्रतिबद्धता

 भदौ ०५, २०७७

वासिङ्टन, भदौ ५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा तैनाथ सबै अमेरिकी सेनालाई जतिसक्दो चाँडो स्वदेश फर्काउने पुनः प्रतिबद्धता व्यक्त गर्नु भएको छ । इराकी प्रधानमन्त्री मुस्तफा अल–काधिमीसँग ह्वाइट हाउसमा…

रसियाली नेता नाभाल्नीलाई जर्मनी पठाउन अस्वीकार

 भदौ ०५, २०७७

मस्को, भदौ ५ : रसियाली चिकित्सकहरुले साइबेरियाली शहर ओम्स्कको अस्पतालमा उपचारका लागि भर्ना हुनु भएका रसियाली विपक्षी नेता अलेक्सी नाभाल्नीलाई उपचारका लागि जर्मनी पठाउन गरिएको अनुरोधलाई अस्वीकार गरेका छन् ।…

सङ्क्रमित थपिँदै गएपछि कोहलपुरमा निषेधाज्ञा पाँच दिन थपियो

 भदौ ०५, २०७७

नेपालगञ्ज, भदौ ५ : बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञाको अवधि पाँच दिन थप गरिएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमितहरू दिनदिनै बढ्दै गएपछि कोहलपुरमा साउन ३२ गतेदेखि शुक्रबार भदौ ५…

सन्दीप लामिछाने सम्मिलित जमैकाको हार

 भदौ ०५, २०७७

काठमाडौँ, भदौ ५ : क्यारेबियन प्रिमियर लिगको आफ्नो दोस्रो खेलमा जमैका तलावाजले हार बेहोरेको छ । नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित जमैकालाई ट्रिनबागो नाइट राइडर्सले सात विकेटले हराएको हो । वेष्ट…

युएईले आणविक ऊर्जामार्फत विद्युत उत्पादन थाल्यो

 भदौ ०५, २०७७

दुबई, भदौ ५ : तेलको धनी राष्ट्र संयुक्त अरब ईमिरेट्सले आणविक ऊर्जाबाट विद्युत उत्पादन गरेको छ । अधिकारीहरुका अनुसार आणविक शक्तिबाट उत्पादित विद्युत गत बुधबारदेखि राष्ट्रिय प्रशारणमा जोडिएको छ ।…

युरोपमा कोरोना सङ्क्रमणको दोस्रो तरङ्ग

 भदौ ०५, २०७७

काठमाडौँ, भदौ ५ : फ्रान्समा कोरोनाभाइरस सङ्क्रमणका बिरामी उच्च रफ्तारमा वृद्धि भएको छ । बुधबार चौबीस घण्टामा मात्रै चार हजार ७७१ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका…