जोखिमयुक्त ठाउँमा निसङ्क्रमण गर्दै काठमाडौँ महानगर

 भदौ ०५, २०७७

काठमाडाैँ, भदाै ५ : काठमाडाैँ महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निसङ्क्रमण गर्न शुरू गरेकाे छ  ।  सङ्क्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसङ्क्रमण गर्ने कार्यलाई निरन्तरता…

तीजकाे रहर आयाे बरीलै…

 भदौ ०५, २०७७

काठमाडौं, भदौ ५ : रातो सारी, चुरा पोतो र श्रृंगारमा सजिएर विभिन्न शिवालयमा छमछमी नाच्न पाउँदा वर्षभरिको पीडा विर्सिने महिलाहरुको यो वर्ष तीज भने खल्लो भएको छ । हिन्दू महिलाहरुको मुख्य…

विदेशमा अलपत्र नागरिकको उद्धार : क्वारेन्टिन होटलको सूची र मूल्य सार्वजनिक

 भदौ ०५, २०७७

काठमाडौँ, भदौ ५ : सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको होटलको…

कोरोना नियन्त्रण गर्न ८० हजार सशस्त्र र नेपाल प्रहरी सडकमा

 भदौ ०५, २०७७

काठमाडौ, भदौ ५ : कोरोना नियन्त्रणमा नेपाल प्रहरीका ५१ हजार र सशस्त्र प्रहरीका २९ हजार जनशक्ति ७७ जिल्लामै खटिएका छन् । नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले नेपालका ७७ जिल्लामा कोरोना नियन्त्रण,…

शरीर ढाक्न र घर चलाउन १० वर्षमै थाप्लोमा नाम्लो

 भदौ ०५, २०७७

कालीकोट, भदौ ५ : कालीकोट जिल्लाका हाटबजारका आधिकांश मजदुर दश वर्षदेखि माथिका बालबालिका छन् । स्थानीय बजारमा पल्लीधारी गर्नेमध्येका आधाजसाे बालमजदुर रहेको सहजै देख्न सकिन्छ । उनीहरू घर खर्च चलाउन र…

‘ज्यान जोगाउन सके फेरि छमछम नाचौँला’

 भदौ ०५, २०७७

लाउन्नँ म त्यो जापानी सारी, टेबुलमा काइँयो र ऐना छबस्न प-यो मन मारी मारी, सोचे झैँ रहिनछ जिन्दगी(गायक खेम क्षेत्री र मधु क्षेत्री ) यतिबेला धेरै दिदीबहिनी घरमै बसेर नाचिरहेका…

पाटन अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु

 भदौ ०५, २०७७

काठमाडौं, भदौ ५ : ललितपुरस्थित पाटन अस्पतालमा कोरोनाभाइरस सङ्क्रमित दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने एक महिला र एक पुरुष छन् । दुबैजना जटिल अवस्थामा उपचारका लागि बाहिरबाट रेफर…

विराटनगरमा होम आईसोलेशनमै एक सङ्क्रमितको मृत्यु

 भदौ ०५, २०७७

विराटनगर, भदौ ५ : कोरोना संक्रमण पुष्टि भएर होम आईसोलेशनमै रहेको अवस्थामा एकजना पुरुषको मृत्यु भएको छ । विराटनगर–६ निवासी ४५ वर्षीय पुरुषको बिहीबार बेलुका ८ बजे घरमै मृत्यु भएको…

पशुपतिलगायत देशभरका मुख्य शिवालय सुनसान

 भदौ ०५, २०७७

काठमाडौँ, भदौ ५ : कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो । भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र…

प्यूठानमा कोरोनाका कारण एक पुरुषको मृत्यु

 भदौ ०५, २०७७

प्यूठान, भदौ ५ : प्यूठानमा कोभिड–१९ का कारण एक व्यक्तिको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–७ सोत्रे निवासी ६५ वर्षीय पुरुषको कोभिड अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानले…