कोरोनाले प्रभाव पारे पनि अर्थतन्त्र सकारात्मक दिशामा : अर्थमन्त्री
काठमाडौं, भदौ ५ : अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाका कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएको भएपनि आर्थिक परिसूचक राम्रो रहेको बताउनुभएको छ । उहाँले प्रतिकूलताका…
कोरोनाको उपचार नगर्ने निजी अस्पताललाई कारबाही गरिने
काठमाडौं, भदौ ५ : सरकारले सरकारी र सार्वजनिक अस्पतालका अतिरिक्त जुनसुकै स्वास्थ्य प्रतिष्ठान र निजी अस्पतालबाट समेत कोभिड –१९ को रोकथाम र उपचार सेवा सञ्चालन गराउने भएको छ । सङ्क्रमितको…
सशस्त्रका २८ खेलाडीसहित ३८ संक्रमित, प्रदेश २ बाट राजधानी आएका थिए
काठमाडौँ, भदौ ५ : आज सङ्क्रमण पुष्टि भएका २८ खेलाडीसहित ३८ जना सशस्त्र प्रहरी सबै प्रदेश–२ का सीमा क्षेत्रमा खटिएका थिए । उनीहरू प्रदेश २ का बारा पर्सालगायत विभिन्न जिल्लाका सीमा…
कोरोना संक्रमित ३० हजार ४८३, ज्यान गुमाउनेको संख्या १३७ पुग्यो
काठमाडौँ, भदौ ५ : नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । देशभर आज ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार…
कोभिड-१९ व्यवस्थापनका लागि एकीकृत क्वारेन्टाइन व्यवस्थापन समिति गठन
काठमाडौँ, भदौ ५ : नेपाल सरकारले कोभिड-१९ व्यवस्थापनका लागि गृह मन्त्रालयका सचिवको संयोजकत्वमा एकीकृत क्वारेन्टाइन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सरकारका…
१० हजार भेन्टिलेटर र आइसियू व्यवस्था गर्न समितिको निर्देशन
काठमाडौं, भदौ ५ : प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि अग्रपंक्तिमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतको सुरक्षाको सुनिश्चितता गरी मनोबल बढाउन बीमा, प्रोत्साहन र…
वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु
पर्सा, भदौ ५ : पर्सामा आज एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र वीरगञ्ज हेल्थकेयरमा भर्ना भएका वीरगञ्ज महानगरपालिका वडा नं १०…
विपदविरुद्ध जुट्दै उपत्यकाका स्थानीय तह : पाँच हजार शय्याकाे आइसोलेसनदेखि टोलटोलमा निसंक्रमण
काठमाडाैँ, भदौ ५ : राजधानीमा कोरोना सङ्क्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्लाका स्थानीय तह पनि सङ्क्रमण निस्तेज पार्न तथा आइसोलेसन सेन्टरहरू निर्माणमा जुटेका छन् । स्थानीय तह, प्रदेश सरकार, सङ्घीय…
इलाका प्रहरी कार्यालय लहानमा ३१ सहित सिरहामा ४१ जना सङ्क्रमित
सिरहा, भदौ ५ : जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको लहानस्थित इलाका प्रहरी कार्यालयमा थुनुवा र प्रहरी गरेर ३१ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय लहानसहित सिरहामा…
साउदीमा ६१८ जना नेपालीलाई स्वदेश फर्कन अनुमति
काठमाडौँ, भदौ ५ : साउदी स्थित नेपाली राजदूतावासमा बहिर्गमन भिसाको लागि आवेदन दिएका मध्ये ६१८ जना नेपालीको नाम सार्वजनिक भएको छ । दूतावासले एक सूचना जारी गर्दै यस अघि ४९८…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






