कोरोना बीमा गर्नेको सङ्ख्या सात लाख नाघ्यो
काठमाडौँ, भदौ ६ : पछिल्लो समय मुलुकमा कोरोना सङ्क्रमण र सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । सङ्क्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा…
पूर्व प्रधानमन्त्री नेपालका सात अङ्गरक्षकमा कोरोना सङ्क्रमण
काठमाडौँ, भदौ ५ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सात अङ्गरक्षक (पीएसओ) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उहाँको सुरक्षामा…
सेनाका लागि ब्यारेकभित्रै आइसोलेसन
काठमाडौँ, भदौ ५ : कोभिड–१९ को संक्रमण बढेर आइसोलेशनको क्षमता कम हुने देखेपछि नेपाली सेनाले संगठनभित्रका संक्रमित जनशक्तिलाई ब्यारेकभित्रै आइसोलेसन बनाएर राख्न शुरु गरेको छ । नेपाली सेनाका २८४ जनामा…
घरमै पूजाराधना गरी मनाइयो हरितालिका पर्व
काठमाडौँ, भदौ ५ : भाद्र शुक्ल तृतीयाका दिनमा आज घर घरमै देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाइएको छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण पशुपतिनाथ मन्दिर…
कोरोना रोकथाम र उपचारमा हालसम्म १२ अर्ब खर्च
काठमाडौँ, भदौ ५ : कोभिड–१९ को रोकथाम र उपचारका लागि हालसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट गरी झण्डै रु १२ अर्ब खर्च भएको छ । मन्त्रिपरिषद्को यही भदौ ४ गतेको…
कोरियामा थप संक्रमितको संख्या बढेपछि सयौँ विद्यालय बन्द
सियोल, भदौ ५ : कोरोनाभाइरसको सङ्क्रमण शुक्रबार पाँच महिनाको उच्च स्तरमा पुगेपछि देशभरका ८४९ विद्यालयहरू बन्द भएका छन् । महामारीका कारण यस पहिले ८३८ विद्यालय बन्द भएका भएपछि कोरोनाभाइरस नियन्त्रणतर्फ…
‘किमद्वारा नितिगत अधिकार अन्य नेताहरूलाई हस्तान्तरण’
सियोल, भदौ ५ : उत्तर कोरियाली सर्वोच्च नेता किम जङ–अनले तनावको स्तर कम गर्न कैयौँ नीतिगत अधिकार अरूलाई सुम्पिएको एक दक्षिण कोरियाली जासुसी संस्थाले दाबी गरेको छ । किमले अहिले…
भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान
काठमाडौँ, भदौ ५ : सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आगामी भदौँ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले…
नाभाल्नीको रगत र पिसाव परीक्षणमा विषको कुनै लक्षण देखिएन : चिकित्सक
मस्को, भदौ ५ : रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीको रगत र पिसावमा विषको कुनै सङ्केत नभेट्टिएका बताइएको छ । प्रारम्भिक रिपोर्टमा विषाक्त पदार्थ खुवाइएका कुनै सङ्केत नभेटिएको ओम्स्कस्थित आपलकालीन अस्पताल…
बाबर आजमको नेतृत्वमा पाकिस्तानी टी ट्वान्टी टोलीको घोषणा
काठमाडौँ, भदौ ५ : पाकिस्तान क्रिकेट बोर्डले इंग्ल्याण्डविरुद्धको तीन म्याचको टी ट्वान्टी श्रृङ्खलाका लागि १७ सदस्यीय टाेलीको घोषणा गरेको छ । इंग्ल्याण्ड भ्रमणमा रहेको पाकिस्तानले अगष्ट अन्तिम साता पहिलो टी ट्वान्टी…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






