सुदूरपश्चिममा निको भए चार हजार कोरोना सङ्क्रमित

 भदौ ०९, २०७७

डोटी, भदौ ९ : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस ९कोभिड–१९० का चार हजारभन्दा बढी सङ्क्रमित निको भएका छन् । प्रदेशका नौ वटै जिल्लामा कोरोना भाइरसका चार हजार ४०० सङ्क्रमित निको भइसकेका…

प्रसूतिगृह दुई सय आइसोलेशन शय्या बनाइने

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : काठमाडौँ उपत्यकालगायत देशभरमा कोभिड–१९ को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूगिृह) ले दुई सय आइसोलेसन शय्या बनाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या…

मोफसलबाटै साङ्गीतिक क्षेत्रमा जम्दै नवगायिका

 भदौ ०९, २०७७

राँझा, भदौ ९ : बाँकेकी नवगायिका पारु केसी मोफसलबाटै लोकदोहरी साङ्गीतिक क्षेत्रमा जम्न सफल हुनुभएको छ । विद्यालयस्तरदेखि नै विभिन्न साङ्गीतिक प्रतियोगितामा भाग लिएर प्रतिस्पर्धीलाई सहजै पराजित गर्न सक्ने क्षमता…

लघुकथा दिवसमा सागर र गिरी सम्मानित, ‘सेलाएको सयपत्री’ सार्वजनिक

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ५ : लघुकथा समाज नेपालले बाह्राैँ लघुकथा दिवस यो वर्ष भर्चुअलरूपमा मनाएको छ । कोरोना कहरका कारण उत्पन्न विशेष परिस्थितलाई ध्यानमा राख्दै भर्चुअलरुपमै भए पनि कार्यक्रम गरिएको हो ।…

भारतमा एक पत्रकारको हत्या

 भदौ ०९, २०७७

बालिया, उत्तरप्रदेश, भदौ ९ : भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार एकजना पत्रकारको हत्या भएको छ । बालिया जिल्लाको फेपना गाउँका ती पत्रकारको सोमबार उनको आफ्नै निवासमा हत्या भएको बताइएको थियो…

चिनियाँ विदेशमन्त्री वाङ युरोप भ्रमणमा

 भदौ ०९, २०७७

बेइजिङ, भदौ ९ : चिनियाँ विदेशमन्त्री वाङ यीले आजदेखि केही युरोपेली देशहरूको भ्रमण गर्नुहुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले सोमबार याे जानकारी दिनुभएको हो । उहाँले…

अमेरिकी र बेलायती विदेशमन्त्रीबीच इजरायलमा भेटवार्ता

 भदौ ०९, २०७७

तेल अविव, इजरायल, भदौ ९ : संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले बेलायती विदेशमन्त्री डोमिनिक राबबीच भेटवार्ता गर्नु भएको छ । उहाँहरुबीच सोमबार इजरायलको जेरुसेलममा भेटवार्ता भएको बताइएको छ । उहाँहरुबीचको…

मङ्गलबार तोलामा सात सयले घट्यो सुनकाे मूल्य

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : सुनको भाउ ओरालो क्रममा त्यसले मङ्गलबार पनि निरन्तरता पाएको छ । मङ्गलबार सुनको भाउ प्रतितोला सात सय रुपियाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार…

पाम तेलबिना नै निर्यात उकालो

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : गत आर्थिक वर्षमा नेपालबाट निर्यात हुने सूचीमा पहिलो स्थानमा रहेको पाम तेलको निर्यातबिना नै चालू आर्थिक वर्ष २०७७-७८ को पहिलो महिनामा निर्यात उकालो लागेको छ ।…

तीतेपातीको भुवा जापान निर्यात

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : गाईबस्तुलाई सोत्तर बनाउने तीतेपातीबाट राम्रो आम्दानी हुन्छ भन्ने कमैलाई थाहा छ । त्यो पनि जापान निर्यात गरेर । तीतेपातीलाई प्रशोधन गरेर १२ वर्षदेखि जापान निर्यात गर्दै आएका…