अध्यक्षद्वयद्वारा प्रतिवेदन अनुमोदन, १३ गते सचिवालय बैठक

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा भएको वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलबार बिहान १० बजेदेखि शुरु भएको बैठक १२…

३१ जनाकाे रक्त समूह वर्गीकरण गरियो, १११ को अद्यावधिक गरिने

 भदौ ०९, २०७७

गाईघाट, भदौ ९ : कोरोना सङक्रमितको उपचार गर्न प्रभावकारी मानिएको प्लाज्मा थेरापीको लागि नेपालकाे पहिलाे इपिसेन्टर बनेकाे उदयपुरमा हाल कोरोना सङ्क्रमणबाट निको भएका व्यक्तिहरूको रक्त समूह छुट्याउन सुरु गरिएको छ…

अर्को चरणको उद्धार उडान तालिका सार्वजनिक, आजदेखि सुरु

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती तथा उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार भदौ ९ गते मङ्गलबारदेखि दैनिक…

डेङ्गुको सङ्क्रमण बढ्दै, म्याग्दीमा ३८, लम्जुङमा नौ सङ्क्रमित

 भदौ ०९, २०७७

लमजुङ/म्याग्दी, भदौ ९ : देशमा कोरोना सङ्क्रणसँगै डेङ्गुको सङक्रमण पनि बढ्नथालेकाे छ । यसै क्रममा म्याग्दीमा पछिल्लो पटक चार जनामा डेङ्गुको सङक्रमण फेला परेसँगै सङक्रमित सङ्ख्या ३८ पुगेको छ ।…

नेकपा विवाद : प्रतिवेदनले सकारात्मक सन्देश

 भदौ ०९, २०७७

काठमाडौंँ,  भदौ ९ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान गर्न बनाइएको कार्यदलले दिएको सुझावबाट पार्टीमा सकारात्मक सन्देश गएको उच्च तहमा विश्लेषण गरिएको छ । नेकपा पार्टीमा नेतृत्व, सङ्गठन, सरकार,…

काेराेनाविरुद्धकाे चिनियाँ खोपको नेपालमा परीक्षण अनुमति

 भदौ ०८, २०७७

काठमाडौँ, भदौ ८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलको काम अगाडि बढाउन चिनियाँ कम्पनी होङ् सीलाई स्वीकृति प्रदान गरेको छ । तर होङ् सीले…

वार्यन म्युनिख च्याम्पियन्स लिगको च्याम्पियन

 भदौ ०८, २०७७

काठमाडौं, भदौ ८ : वार्यन म्युनिख छैठौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । सन् २०१२–१३ पछि वार्यन पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको हो । अत्यन्तै संघर्षपूर्ण स्पर्धामा…

नेपाली किशाेर वर्ल्ड पाना च्याम्पियनशिप उपाधि जित्न सफल

 भदौ ०८, २०७७

काठमाडौं, भदाै ७ : नेपाली किशोर शाश्वत रानाले वर्ल्ड पाना च्याम्पियनशीपको उपाधि जितेका छन् । डेनमार्कको कोपनहेगनमा शनिबार भएको वर्ल्ड पाना च्याम्पियनशीप– २०२० मा १३ वर्षीय रानाले उपाधि जितेका हुन्…

रिपब्लिकन पार्टीको अधिवेशनको तयारी पूरा, राष्ट्रपति ट्रम्पलाई मनोनयन गर्ने

 भदौ ०८, २०७७

चार्लोट्टे, भदौ ८ : अमेरिकी राष्ट्रपतिको आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको उम्मेदवारीलाई अनुमोदन गर्न रिपब्लिकन पार्टीको भेला उत्तरी क्यारोलिनको चार्लोट्टेमा सोमबार शुरु हुँदैछ । चार दिने यस भेलाले…

अमेरिकी विदेशमन्त्री पोम्पेओ इजरायल, युएई, सुडान र बहराइन जाने

 भदौ ०८, २०७७

वासिङ्टन डिसी, भदौ ८ : संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान, बहराइनको भ्रमण गर्नुहुने भएको छ । अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा सो कुराको…