काभ्रेपलाञ्चोकमा चार स्वास्थ्यकर्मीसहित १७ मा सङक्रमण

 भदौ ०९, २०७७

काभ्रे, भदौ ९ : काभ्रेपलाञ्चोक जिल्लामा चार स्वास्थ्यकर्मीसहित आज थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालका तीन र भुम्लु गाउँपालिकाको भुम्लुटार स्वास्थ्य चौकीमा कार्यरत ल्याब टेक्निसियनमा…

कुवेतबाट आगामी शुक्रबार र सोमबार चार्टर्ड उडान हुने

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : कुवेतबाट पून चार्टर्ड उडान सुरु हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै आगामी शुक्रबार र सोमबार हुने उडानबारे जानकारी गराएको हो ।…

कोरोना संक्रमणकाे ‘चेन ब्रेक’को प्रयासमा उपत्यकाका स्थानीय तह

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : कोभिड–१९ को सङ्क्रमणले मुलुकका विभिन्न जिल्लासँगै सङ्घीय राजधानीसमेत प्रभावित बनाएपछि त्यसको ‘चेन ब्रेक’ गर्न विभिन्न निकायसँगको समन्वयमा उपत्यकाका पालिकाहरूले विशेष अभियान थालेका छन् । राजधानीमा सङ्क्रमणको…

जिमेल, गुगल ड्राइभसहित गुगलका अन्य सेवा ‘ग्लोबल’ प्रभावित

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ४ : गुगलको इमेलसहितका अन्य सेवा प्रभावित भएको छ । प्रभावले विश्वभरिका गुगल प्रयोगकर्ताले समस्या महसुस गरेका छन् । प्रयोगकर्ताले सामाजिक सञ्जालमा गुगलको सेवामा आएको समस्याबारे टिप्पणी गरेका छन्…

निषेधाज्ञाले गरेन शेयर बजारमा असर, नेप्सेको उकालो यात्रा जारी

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ  ९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै १० अङ्कले बढेको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारमा भने त्यसले…

५० हजार बोरा मल काम नलाग्ने अवस्थामा आइपुग्याे, जाँच पास भएन

 भदौ ०९, २०७७

वीरगञ्ज, भदौ ९ : वीरगञ्जको श्रीर्सिया सुख्खा बन्दरगाह (ड्राईपोर्ट)ले साल्ट ट्रेडिङ कर्पोरेसनले बिदेशबाट आयात गरेको ५० हजार बोरा डिएपी मल जाँचपास नगर्ने भएको छ । भारतको कोलकत्ता बन्दरगाहबाट रेल मार्ग हुँदै…

निर्माण व्यबसायी भन्छन्- नेपाल आएका १० लाखलाई स्वदेशमै रोजगारी दिन्छाैं

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : वैदेशिक रोजगारीमा गएका ५२ हजार भन्दा बढी विभिन्न ३० देशबाट बेरोजगार हुँदै स्वदेश फर्केकालाई उनीहरूकाे चाहना अनुसार निर्माण क्षेत्रमा काम दिन सकिने निर्माण व्यवसायीहरुले बताउने गरेका छन्…

दुई डाक्टर र तीन स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण

 भदौ ०९, २०७७

दमौली, भदौ ९ : तनहुँमा दुई जना डाक्टर र तीन जना अन्य स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएको छ । कोरोनाविरुद्ध अग्रपङ्क्तिमा रहेर कार्य गर्दैआएका दुई जना डाक्टर, दुई जना स्टाफ नर्स, एक…

प्रदेश १ मा १०९ सङ्क्रमित थप

 भदौ ०९, २०७७

विराटनगर, भदौ ९ : पछिल्लो २४ घण्टामा प्रदेश नं.१ मा १०९ जना कोरोना सङक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् । मोरङ र सुनसरीमा ४८–४८, झापामा…

नेकां नेता गाेविन्द रञ्जितकाे निधन

 भदौ ०९, २०७७

काठमाडाैं, भदाै ९ : नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. २१ कार्यसमितिका सभापति ६७ वर्षीय गोविन्द रञ्जितको उपचारका क्रममा आज विहान निधन भएकाे छ । वि.सं. २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक…