स्वाब दिएको ढिलाे गरी १३ औँ दिनमा रिपोर्ट आउँदा ४० जनामा सङ्क्रमण
सर्लाही, भदौ ९ : सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैताबाट थ्रोट स्वाब पठाएको १३ औँ दिनमा रिपोर्ट आउँदा ४० जनामा कोरोना सङ्क्रमण पाइएको छ । गोडैता नगरपालिकाले गत साउन २९ गते ४०२ जनाको…
काठमाडौं उपत्यकामा कोरोनाका २३२ सङ्क्रमित थपिए
काठमाडौं, भदौ ९ : काठमाडौं उपत्यकामा कोभिड–१९ का २३२ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा कोरोनाभाइरसका २३२ सङ्क्रमितको पुष्टि भएको…
हात्ती धपाउन नक्कली तोप साहरा
बिर्तामोड, भदौ ९ : जंगली हात्तीले दुःख दिने तथा मानिसको ज्यान लिन थालेपछि यहाँस्थित प्रजापति सामुदायिक वन समूहले आफ्ना उपभोक्तालाई हात्ती धपाउन नक्कली तोप प्रदान गरेको छ । सामुदायिक वनले नगरपालिका,…
थप ८५५ जना नयाँ सङ्क्रमितसहित ३३ हजार ५२३ पुग्याे
काठमाडौँ, भदौ ९ : नेपालमा कोरोना भाइरसका ८५५ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । थप सङ्क्रमितमा २७१ महिला र ५८४ जना पुरुष रहेका छन् । मंगलबार भएकाे मन्त्रालयकाे नियमित प्रेस…
विश्वमा कोरोना संक्रमित संख्या दुई करोड ३८ लाख नाघ्यो
जेनेभा, स्वीट्जरल्याण्ड, भदौ ९ : विश्वमा दुई करोड ३८ लाख ३० हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार…
भानु नगरपालिकाको एउटै वडाका ६ जनामा कोरोना पुष्टि
दमौली, भदौ ९ : तनहुँको भानु नगरपालिकाको एउटै वडामा आज थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–१ मा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।…
बारामा दुई जना कोरोना संक्रमितको मृत्यु, मृत संख्या १३ पुग्यो
बारा, भदौ ९ : बारामा कोरोनाको कारणले थप दुई जनाको मृत्यु भएको छ । योसँगै बारामा कोरोनाका कारणले १३ जनाको मृत्यु भइसकेको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर–४ मल्हनीटोल बस्ने…
काठमाडौँको बलम्बु अस्पतालमा कोरोना सङ्क्रमित वृद्धको मृत्यु
काठमाडौँ, भदौ ९ : काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमणबाट एक वृद्धको मृत्यु भएको छ । काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बल, अस्पतालमा उपचाररत ६६ वर्षीय पुरुषको मध्यान्ह १२ बजेर १७ मिनेटमा मृत्यु…
मलेसियामा अलपत्र नेपाली पिन्तुमाको उद्धार पहल, छोराको जन्मदर्ता नहुँदा कठिनाइ
ओखलढुंगा, भदौ ९ : मलेसियाको सुवाङ पार्कमा अलपत्र ओखलढुङ्गाकी पिन्तुमाको उद्धारमा कठिनाई भएको छ । पिन्तुमाको साथमा रहेको बच्चाको जन्मदर्ता लगायतको कुनै कागजी प्रमाण नभएपछि इमिग्रेसनले अनुमति नदिएका कारण उनको उद्धारमा…
कर्णाली नदीमा दुई बालक बेपत्ता
दुल्लू, भदौ ९ : कर्णाली नदीमा बगेर दुई बालक बेपत्ता भएका छन् । पश्चिम दैलेखको आठबीस नगरपालिका–४ का दुई बालक देव भन्ने ठाउँमा नुहाउने क्रममा आज दिउँसो १ बजे बेपत्ता…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






