प्रस्तावित राजदूत त्रयको संसदीय सुनुवाई प्रक्रिया सुरु

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले जर्मनी, वेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाई प्रक्रिया अघि बढाएको छ । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव त्रय गेहेन्द्र…

पृथ्वीराजमार्ग दुईतर्फी खुलाउने तयारी

 भदौ १३, २०७७

दमौली, भदौ १३ : सुक्खा पहिराले शुक्रबार बिहान अवरुद्ध भएको तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड दुईतर्फी खुलाउने तयारी गरिएको छ । आँबुखैरेनी गाउँपालिका र सडक विभागको सहयोगमा हिजो नै सडक एकतर्फी बनाइएको…

कोरोना सङ्क्रमित महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

 भदौ १३, २०७७

भरतपुर, भदौं १३ : चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका–१० छेपेटारकी…

विदेशबाट आउनेलाई राख्न क्वारेन्टाइन

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिलाई राख्न काठमाडौँ उपत्यकामा दुई हजार जना बस्ने क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । एकीकृत क्वारेन्टाइन व्यवस्थापन गर्ने सरकारको…

उपत्यका प्रवेशमै रोक्दै स्थानीय तह

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : सङ्क्रमित बढ्दै जाँदा काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकामा कडाइ गर्न स्थानीय तह व्यस्त छन् । साथै उनीहरूले प्रवेश नाका व्यवस्थित गर्न सुरक्षाकर्मीसँग समन्वय पनि गरिरहेका छन्…

सिमेन्ट उद्योगले चुनढुङ्गा बेच्न थाले

 भदौ १३, २०७७

तुलसीपुर, भदौ १२ : रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिकाअन्तर्गत कोइला क्षेत्रमा रहेको रोल्पा सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन घटाएको छ । सिमेन्ट उत्पादन गर्नुपर्ने उक्त उद्योगले पछिल्लो समय भने उद्योग क्षेत्र वरपर रहेको…

क्वारेन्टाइन बनाइएका होटल रित्तै

 भदौ १३, २०७७

हेटौँडा, भदौ १३ : कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी र निषेधाज्ञा जारी गरिएसँगै बन्द भएका हेटौँडाका पर्यटकीय होटललाई क्वारेन्टाइनका रूपमा प्रयोगमा ल्याउने अवधारणा ल्याइए पनि प्रभावकारी नभएको पाइएको छ…

अवरोध छिचोल्दै प्रसारण लाइन

 भदौ १३, २०७७

भैरहवा, भदौ १३ : बुटवलबाट भैरहवा–लुम्बिनी कोरिडोरमा ल्याउन लागिएको विद्युत् प्रसारण लाइन चार महिनामा पूरा हुने भएको छ । बुटवल–गोरुसिङ्गे–लुम्बिनी १३२ केभी प्रसारण लाइन विस्तार आयोजनाले बीचमा कुनै अवरोध नभए चार…

बजार अनुगमनमा तीव्रता

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : काठमाडौँ महानगरपालिकाले शुक्रबार देशकै ठूलो तरकारी बजार कालीमाटी र आसपासका पसलमा अनुगमन ग-यो तर तीन दिन पहिले बजार अनुुगमन हुँदै छ भन्ने कुराको घोषणा गरेर । बिहीबार…

रानीपोखरीको ८५ प्रतिशत काम सम्पन्न

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : कोरोना भाइरस विरुद्धको बन्दाबन्दी तथा निषेधाज्ञामा समेत रानीपोखरी पुुनर्निर्माणको काम निरन्तर अगाडि बढेका कारण अहिले ८५ प्रतिशत काम सम्पन्न भएको छ । रानीपोखरी पुनर्निर्माणबारे जानकारी लिन र…