Khel Ratna Awards 2020 recipients: Rohit Sharma, Mariyappan Thangavelu, Vinesh Phogat, Manika Batra, Rani Rampal

 भदौ १३, २०७७

New Delhi, August 29 : An unprecedented five athletes – cricketer Rohit Sharma, wrestler Vinesh Phogat, para-athlete Mariyappan Thangavelu, women’s hockey team captain Rani Rampal, and paddler Manika Batra –…

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

 भदौ १३, २०७७

चितवन, भदौ १३ : चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो ।…

त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा अब दशैँ पछाडि हुने

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी…

भारतीय रक्षामन्त्री आगामी हप्ता रुस जाने

 भदौ १३, २०७७

मस्को, भदौ १३ : भारतीय रक्षामन्त्री राजनाथ सिंह आगामी हप्ता रुसको भ्रमणमा जानुहुने भएको छ । यस विषयमा रुसका रक्षामन्त्री सेर्गेइ सोइगुले जानकारी दिनुभएको छ । उहाँले आगामी हप्ता भारतका…

Infected woman gives birth to twins

 भदौ १३, २०७७

Bharatpur, August 29 : A woman, who had tested positive to Corona Virus, gave birth to twins at the Bharatpur hospital on Friday. A resident of Gorkha, she was admitted…

कृषिमा दोब्बर वृद्धि गर्ने खालका कार्यक्रम ल्याउन सुझाव

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : सरकार र विभिन्न संस्थाहरुले नवीकरणीय ऊर्जा क्षेत्रमा अनुदान प्रदान गरे पनि प्रक्रियागत झन्झट, कम्पनीहरुले सामग्रीको मूल्यको लागत बढाउँदा उपभोक्ताहरुले राहत पाउन नसकेको अध्ययनले देखाएको छ । हरित…

नेपालमा प्रत्येक दुई घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै…

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई महिलाको मृत्यु

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : काठमाडौँ उपत्यकामा कोरोना सङक्रमणबाट दुई जना महिलाको मृत्यु भएको छ । पाटन अस्पताल ललितपुरमा उपचाररत दुई जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय,…

कोरोना संक्रमणबाट लहानका ८४ वर्षीय वृद्धको मृत्यु

 भदौ १३, २०७७

सिरहा, भदौ १३ : कोरोनाको सङ्क्रमण पुष्टि भएका लहान नगरपालिका–१८ भदैयाका एक ८४ वर्षीय वृद्धको शुक्रबार राति उपचारकै क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मृगौलासम्बन्धी…

प्रदेश ५ मा सङ्क्रमित ६ हजार

 भदौ १३, २०७७

रुपन्देही, भदौ १३ : प्रदेश ५ मा कोरोना भाइरस सङ्क्रमितको संख्या छ हजार एक सय सय एक पुगेको छ । जसमध्ये एक हजार दुई सय ९७ जना सक्रिय सङ्क्रमित रहेको…