श्वास हुन्जेल अस्पताल चहार्दै ठिक्क, मरेपछि मात्रै कोरोना परीक्षण

 भदौ १८, २०७७

भरतपुर, भदौ १८ : बाँचुन्जेल अस्पताल चहार्दैमा दिक्क भएका चितवनका तीन जना बिरामी अन्तिम अवस्थामा भरतपुर अस्पताल त पुगे तर त्यहाँ कुनै पनि परीक्षण हुन नपाइ उनीहरूको मृत्यु भयो । मरेपछि…

सुकुर्दुङ खोलाको बाढीले बस्ती बगायो, एक दर्जन सम्पर्कबिहिन

 भदौ १८, २०७७

गलकोट, भदौ १८ : बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।…

निको हुने संख्या बढ्यो, एक महिनामा संक्रमित र निको हुने बराबरी

 भदौ १८, २०७७

काठमाडौँ, भदौ १७ : दुई सातासम्म निरन्तर निको हुने दर ओरालो लागेपछि बुधबार पहिलो पटक अहिलेसम्मकै सबैभन्दा बढी कोभिड–१९ का बिरामी निको भई घर फर्केका छन् । करिब एक महिनापछि नयाँ…

फ्रान्सका राष्ट्रपति इराक भ्रमणमा, सम्बन्ध सुधारमा केन्द्रित

 भदौ १७, २०७७

बग्दाद, भदौ १७ : फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रो बुधबार इराकको राजधानी बग्दाद आइपुग्नुभएको छ । लेबनानको दुई दिने भ्रमणपछि उहाँ इराक आउनुभएको इराकी टेलिभिजनले समाचार प्रसारण गरेको छ । इराकमा पूर्व…

प्रदेश २ मा २५० नयाँ सङ्क्रमित, सक्रिय पाँच हजार ३९०

 भदौ १७, २०७७

जनकपुरधाम, भदौ १७ : प्रदेश २ मा बुधबार मात्रै २५० जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन । मङ्गलबारको तुलनामा सङ्क्रमित ह्वात्तै बढेको छ । सोमबारदेखि प्रदेशमा लागू गरिएको लकडाउन अलि खुकुलो…

खाद्य पसल ११ बजेसम्म, निर्माण सामग्री तथा सवारी २ देखि ९ बजेसम्म खुल्ने

 भदौ १७, २०७७

काठमाडौं, भदौ १७ : काठमाडौं उपत्यकामा जारी लकडाउन एक हप्ताका लागि थप गरिएको छ । यो अनुसार भदौ २४ गते राती १२ बजेसम्मे निषेधाज्ञा कायम रहने छ । आज उपत्यकाका…

कोरोनाका कारण कैदीबन्दी मुक्त गर्ने कुनै रणनीति छैन : गृह मन्त्रालय

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : विभिन्न कारागारमा रहेका कैदीबन्दीहरूमा कोरोना सङ्क्रमण फैलिन नदिन उचित प्रवन्ध सहित स्वास्थ्य एवं सुरक्षा मापदण्ड कडाईका साथ लागू गर्न निर्देशन दिएको छ । कोरोना महामारीको सङ्क्रमण…

संक्रमण नियन्त्रण गर्न तीन तहका सरकारको काम प्रभावकारी बनाउनुपर्छ : मन्त्री ढकाल

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले संघ, प्रदेश र स्थानीय तहका सरकारले मिलेर कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । प्रदेश…

कोरोनाले आमापछि छोराको मृत्यु, परिवारका संक्रमित ६ जना विचलित

 भदौ १७, २०७७

भक्तपुर, भदौ १७ : कोरोना सङक्रमणबाट ६२ वर्षीया आमाको मृत्यु भएको चार दिनमा ४० वर्षीय छोराको पनि मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका–७, नगदेश निवासी सङ्क्रमित परिवारका अन्य ६ जना निकै विचलित…

कर्तव्य निर्वाहमा पछि नपर्न प्रहरी अधिकृतलाई निर्देशन

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कर्तव्य निर्वाह गर्ने क्रममा जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित एक…