रातो मत्स्येन्द्रनाथको रथ जात्राको माग गदैँ स्थानीयको प्लेकार्डसहित धर्ना

 भदौ १८, २०७७

काठमाडौँ, भदौ १८ : ललितपुरको पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ जात्रा गर्न माग गदैँ स्थानीयले प्लेकार्डसहित धर्ना दिएका छन् । बिहीबार पुल्चोकमा भेला भएका स्थानीयहरुले कोरोनाको सुरक्षित मापदण्ड बनाई रथयात्रा गर्नुपर्ने…

अलैँचीको ‘ट्रेडमार्क’ : जारी भएको चार वर्षपछि कार्यान्वयनमा

 भदौ १८, २०७७

इलाम, भदौ १८ : अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको ‘ब्राण्ड’ चिनाउन सरकारले जारी गरेको ‘ट्रेडमार्क’ चार वर्षपछि कार्यान्वयनमा आउने भएको छ । सरकारले २०७३ साल असार १९ गते जारी गरेको ट्रेडमार्क…

नेपालमा पहिलोपटक ८८ वर्षीय वृद्धले कोरोना जित्नुभयो

 भदौ १८, २०७७

नेपालगञ्ज, भदौ १८ : नेपालमै पहिलो पटक ८८ वर्षका एक वृद्धले बाँकेमा कोरोनालाई जितेर निको भई घर फर्किनुभएको छ । स्वास्थ्य कार्यालय बाँकेले जिल्लाको जानकी गाउँपालिका वडा न–३ करमोहनाका ८८…

तीन लाखसहित १२ जुवाडे पक्राउ

 भदौ १८, २०७७

विराटनगर, भदौ १८ : मोरङको कानेपोखरी गाउँपालिकामा लुकीछिपी अवैधरुपमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी निरीक्षक दिलीपकुमार…

सात सयले घट्यो सुनको मूल्य

 भदौ १८, २०७७

काठमाडौँ, भदौ १८ : स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला रु ७०० ले कमी आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज बुधबारको तुलनामा रु…

आर्थिक सङ्कट समाधानका लागि कार्ययोजना सार्वजनिक गर्न माग

 भदौ १८, २०७७

काठमाडौँ, १८ : नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकको आर्थिक सामाजिक जीवनमा देखापरेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न…

रातो मत्स्येन्द्रनाथको रथ जात्राको माग गदैँ स्थानीयको प्लेकार्ड सहित धर्ना

 भदौ १८, २०७७

काठमाडौँ, भदौ १८ : ललितपुरको पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ जात्रा गर्न माग गदैँ स्थानीयले प्लेकार्ड सहित धर्ना दिएका छन् । बिहीबार पुल्चोकमा भेला भएका स्थानीयहरुले कोरोनाको सुरक्षित मापदण्ड बनाई…

नेकपा सचिवालय बैठक दिउँसो ३ बजेका लागि सारियाे

 भदौ १८, २०७७

काठमाडौँ, भदौ १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउँसो ३ बजेका लागि सारिएको छ । बिहान ११ बस्ने पूर्वनिर्धारित बैठकलाई आजै दिउँसो सारिएको हो । बैठक अघि बैठकको…

चार अर्ब ४५ करोड रकम मुद्दती निक्षेपमा राख्दै कोष

 भदौ १८, २०७७

काठमाडौँ, भदौ  १८ : नागरिक लगानी कोषले एकैपटक रु साढे चार अर्ब बढी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत ‘क’ वर्गका वाणिज्य बैंकमा उक्त परिमाणको…

नेकपा सचिवालय बैठक बस्दै

 भदौ १८, २०७७

काठमाडौँ, भदौ १८ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्न आज दिउँसो सो पार्टीको सचिवालय बैठक बस्दैछ । यसअघि यही भदौ…