२४ घण्टामा थप १ हजार १२० जनामा कोरोना संक्रमण, १२ को मृत्यु

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : विगत २४ घण्टामा एक हजार १२० जनामा कोरोना भाइरसको नयाँ सङ्क्रमण देखिएको छ । आज देखिएका सङ्क्रमितको सङ्ख्याको तुलनामा निको भएकाभन्दा आठ जनाले बढी छ ।…

निषेधाज्ञा र बन्दाबन्दीको मापदण्ड : ५०० भन्दा बढी संक्रमित भए निषेधाज्ञा र २०० भन्दा बढी भए बन्दाबन्दी गर्न निर्देशन

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या…

दुई अध्यक्षको बैठक बालुवाटारमा, सचिवालय बैठकबारे छलफल हुने

 भदौ १७, २०७७

काठमाडौं, भदौ १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विहिबार विहान ११ बजे बस्दैछ । त्यसको तयारी छलफलका लागि दुई अध्यक्षबीच अहिले बालुवाटारमा छलफल भएको छ । सचिवालय…

पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिने शिक्षामन्त्रीको प्रतिबद्धता

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताउनुभएको छ । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उहाँले कोभिड–१९ का कारणले…

उपत्यकामा निषेधाज्ञा एक हप्ता थप, औपचारिक निर्णय आउन बाँकी

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : काठमाडौँ उपत्यकामा जारी लकडाउन एक हप्ताका लागि थप गरिएको छ । आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सो निर्णय गरेको भए पनि औपचारिक रुपमा केही…

एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न सरकारको निर्देशन

 भदौ १७, २०७७

काठमाडौँ, भदौ  १७ : सरकारले एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाडौँ…

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सहित कुल २५१ पुग्याे

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : नेपालमा कोरोना भाइरसका कारणले मृत्यु हुने बढ्दाे दिशामा रहेकाे छ । पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएकाे छ । छजना महिलासहित १२ जनाकाे कोरोना सङ्क्रमणका कारणले…

पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिन्छ : शिक्षामन्त्री

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताउनुभएको छ । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उहाँले कोभिड–१९ का…

पर्सामा सात दिनमा ३६९ संक्रमणमुक्त

 भदौ १७, २०७७

वीरगञ्ज, भदौ १७ : पर्सा जिल्लामा पछिल्लो केही दिन यता फेलापर्ने नयाँ संक्रमित संख्या घट्दोक्रममा रहेको देखिन्छ भने कोरोनामुक्त भएर घर फर्किनेको संख्या बढ्दै गएको छ । भाद्र १६ गते…

काठमाडौँ उपत्यकामा कोरोनाका ३८८ सङ्क्रमित थपिए

 भदौ १७, २०७७

काठमाडौं, भदौ १७ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ३८८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा आरटीपीसीआर परीक्षणबाट काठमाडौं उपत्यकाको तीन जिल्लामा ३८८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले…