बीपी प्रतिष्ठानमा उपचाररत सप्तरीका दुई संक्रमित पुरुषको मृत्यु
विराटनगर, भदौ १८ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहनुभएका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना सप्तरीका हुनुहुन्छ । प्रतिष्ठानका प्रवक्ता डा.…
झिनो अङ्कले घट्यो नेप्से
काठमाडौं, भदौ १८ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्ने ध्येयका साथ काठमाडौँमा निषेधाज्ञा जारी गरेको पछिल्लो १५ दिनको अवधिमा…
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, कुल संख्या २५७ पुग्याे
काठमाडौँ, भदौ १८ : नेपालमा कोरोना भाइरसका कारणले मृत्यु दर बढ्दो छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । चारजना महिलासहित ६जनाको कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको…
चीनको बेइजिङमा अन्तर्राष्ट्रिय विमान आउन थाले
बेइजिङ, भदौ १८ : कोरोनाभाइरसको महामारी शुरुवात भएको देश चीनको राजधानी बेइजिङमा बिहीबारदेखि अन्तर्राष्ट्रिय विमानहरु आउन थालेका छन् । बेइजिङमा रहेको मुख्य विमानस्थलमा बिहीबारदेखि सीमित संख्यामा अन्तर्राष्ट्रिय विमानहरु आउन थालेको…
काठमाडौं उपत्यकामा ४४५ कोरोना सङ्क्रमित थपिए
काठमाडौं, भदौ १८ : काठमाडौं उपत्यकामा कोभिड–१९ का ४४५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ४४५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । स्वास्थ्य तथा…
थप एक हजार २२८ कोरोना संक्रमण पुष्टि, कुल ४२ हजार ८७७ पुग्याे
काठमाडौँ, भदौ १८ : नेपालमा एक हजार २२८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३९४ महिला र ८३४ जना पुरूषमा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…
अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर
वासिङ्टन, भदौ १८ : कोरोनाभाइरस महामारीका कारण संघीय सरकारको खर्च व्यापक वृद्धि भएका कारण संयुक्तराज्य अमेरिकाको कूल बजेट घाटा ३३ खर्ब डलर पुग्न लागेको अनुमान गरिएको छ । अमेरिकी बजेट…
बागलुङ पहिरोमा परी हराएकामध्ये तीनको शव गुल्मीमा भेटियो
गुल्मी, भदौ १८ : बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति पहिरामा परी हराइरहेकामध्ये तीन जनाको शव गुल्मीको बढीघाट खोलामा फेला परेको छ । मुसिकोट नगरपालिका–५ इन्द्रेगौंँडा ७ को सुदी र चन्द्रकोट…
नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु
काठमाडौं, भदौ १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउँसो ३ः३० बजेबाट बालुवाटारमा शुरुभएको छ । यसअघि विहान ११ बजे बस्ने भनिएको बैठक ३ बजेका लागि सारिएको थियो…
दिगो‚ सुरक्षित र एकीकृत बस्ती विकासमा राष्ट्रपतिको जोड
काठमाडौँ, भदौ १८ : राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ‚ कालीकोट र सिन्धुपाल्चोकमा गएको बाढीपहिरो र हुम्लामा भएको आगलागीमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज अपराह्न…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण
असोज ०४, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
१८ घण्टा अगाडि
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
१८ घण्टा अगाडि






