सभापति देउवाद्वारा शुभेच्छुक संस्था समन्वय विभागलाई पूर्णता
काठमाडौँ, भदौ १८ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम पार्टीका केन्द्रीय सदस्य एनपी साउद प्रमुख रहनुभएको शुभेच्छुक संस्था समन्वय विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गर्नुभएको छ ।…
राहत, उद्धार र पुनः स्थापनाका लागि परिचालित हुन नेकपाको निर्देशन
काठमाडौँ, भदौ १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बाढीपहिराका कारण समस्यामा परेका नागरिकको राहत, उद्धार र पुनः स्थापनाका लागि पार्टीका नेता तथा कार्यकर्तालाई परिचालित हुन निर्देशन दिएको छ । प्रधानमन्त्री…
हिमालयले सार्वजनिक ग-यो नियमित उडानको भाडादर
काठमाडौँ, भदौ १८ : नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू…
जुम्लाका प्रमुख जिल्ला अधिकारी थापा कोरोना सङ्क्रमित
जुम्ला, भदौ १८ : जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना सङ्क्रमित हुनुभएको छ । प्रमुख जिल्ला अधिकारी थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण हँुदा नतिजा पोजेटिभ…
चितवनमा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु
चितवन, भदौ १८ : जिल्लामा कोरोना सङ्क्रमणबाट आज तीन जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा एक र चितवन मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको हो । भरतपुर अस्पतालले दिएको…
पूर्वी नवलपरासीमा कोरोना सङ्क्रमणले एकको मृत्यु
गैँडाकोट, भदौ १८ : पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका वडा नं ५ का एक युवकको कोरोना सङ्क्रमणका कारण आज दिउँसो ज्यान गएको छ । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा गत भदौ ९…
‘घरदैलो’ सेवासम्बन्धी मापदण्ड स्वीकृत, शुक्रबारबाट सञ्चालन हुने
काठमाडौं, भदौ १८ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मापदण्ड आज स्वीकृत भएको र शुक्रबारदेखि…
प्रदेश २ मा २५२ संक्रमित थपिए, सक्रिय संख्या पाँच हजार ४५८
जनकपुरधाम, भदौ १८ : प्रदेश २ मा बिहीबार २५२ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन । प्रदेश नं.२ मा विगतमा केही दिन घटदै गरेको संक्रमण पुनः बढ्दै जान थालेको छ ।…
गाैतमलाई राष्ट्रियसभामा लगिने, पार्टी र सरकारबारे प्रस्ताव तयार गरिने
काठमाडाैँ, भदाै १८ : नेकपा सचिवालयकाे बैठकमा नेता बामदेव गाैतमलाई राष्ट्रियसभाकाे सदस्यमा लैजाने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराउनुभएकाे छ । साे कुराकाे जानकारी बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले…
काबुलमा नेपालीको सस्तो मृत्यु
पिटर गिल अघिल्लो शरदको कुरा हो, कोभिड–१९ ले विश्वभरिका स्वास्थ्य प्रणाली र अर्थतन्त्रमा यति गम्भीर असर पार्न भ्याएकै थिएन । बाँके कोहलपुरको प्रेमनगर टोलकी धनकुमारी पुनमगरको जीवनमा दुःखद घटना भयो…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण
असोज ०४, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
१८ घण्टा अगाडि
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
१८ घण्टा अगाडि






