विद्यालय बन्द रहेपनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिनुहुँदैन: प्रधानमन्धी ओली
काठमाडौँ, भदौ २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिन नहुने बताउनुभएको छ । राष्ट्रिय बाल दिवसका…
सिन्धुपाल्चोकको पहिरो अपडेट : मृतकको सङ्ख्या १३, बेपत्ता १८ को खोजी जारी
चौतारा, भदौ २९ : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । शनिबार राति गएको पहिरामा ११ जनाको शव भेटिएको…
ठिटोले जमाएको बाख्रापालन, मासिक एकलाख कमाइ
कावासोती ,भदौ २९ : उमेरले भर्खर २२ लाग्नुभएका सुरज सापकोटा अहिले बाख्राको स्याहार सुसारमा व्यस्त हुनुहुन्छ । बन्दाबन्दीले घर बाहिर निस्कन नपाउँदा अहिले धेरै युवा मोवाइमै व्यस्त भएको देखिन्छ तर सुरजलाई…
यातायात सञ्चालनमा विभाग सकारात्मक, मन्त्रिपरिषद्ले निर्णय गर्ने
काठमाडौं,भदौ २९ : यातायात व्यवस्था विभागले स्वास्थ्य मन्त्रालय, यातायात व्यवसायी तथा मजदुर संगठनसँग छलफल गरेर सुरक्षा मापदण्ड अपनाएर यातायात संचालन गर्न सकिने प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरेको छ…
तामाकोशी गाउँपालिकाले सबै नागरिकको कोरोना बीमा गर्ने
दोलखा, भदौ २९ : दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने भएको छ । मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना…
बाँकेमा कोरोनामुक्त हुनेको संख्या हजार नाघ्यो, सोमबारमात्रै ४० जना डिस्चार्ज
नेपालगञ्ज, भदौ २९ : बाँके जिल्लामा कोरोनामुक्त हुनेहरुको संख्या हजार भन्दा बढी पुगेको छ । जिल्लामा निको हुनेहरु दिनदिनै बढ्दै गएपछि उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरु उत्साहित भएका छन् । स्वास्थ्य…
भारतललाई अफगान विदेशमन्त्रीद्धारा धन्यवाद ज्ञापन
काबुल, भदौ २९ : अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हानिफ अतमरले भारतले अफगानिस्तानको शान्तिका लागि ऐक्यबद्धता जनाएकोमा भारतलाई धन्यवाद दिनुभएको छ । अफगानिस्तानमा दिगो शान्ति स्थापनाका लागि अफगान सरकार र त्यहाँ सशस्त्र…
सुन तोलामा चार सयले बढ्यो
काठमाडौं, भदौ २९ : आइतबार स्थिर रहेको सुनचाँदीको मूल्य सोमबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार सोमबार सुनचाँदीको मूल्यमा बृद्धि भएको हो । नेपाली बजारमा सोमबार सुन प्रतितोला ४००…
कपिलवस्तुकी कोरोना सङ्क्रमितको मृत्यु
रुपन्देही, भदौ २९ : कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ४ः३० बजे…
काठमाडौँका विद्यालय भवन पुनःनिर्माणले गति लिँदै
काठमाडौँ,भदौ २९ : विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा गएको शक्तिशाली भूकम्पले भत्काएका भौतिक संरचना प्रायः ठडिँदै छन् । पछिल्लो समय कोरोना भाइरसको महामारीले अवरोध उत्पन्न…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






