सरकारले बाल अधिकारको कामलाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री गुरुङ

 भदौ २९, २०७७

काठमाडौँ, भदौ २९ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले बाल अधिकार संरक्षणको कामलाई नीतिगत, कानूनी र संरचनागत हिसाबले नै उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवसको…

नेपाली शान्ति विज्ञ राजेन्द्रलाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार

 भदौ २९, २०७७

काठमाडौँ, भदौ २९ : नेपाली शान्तिकर्मी राजेन्द्र सेन्चुरीलाई शान्ति निर्माणमा योगदान पुर्याएबापत ‘बुक्स फर पिस २०२०’ विशेष पुरस्कारबाट सम्मानित गरिएको छ । यही भदौ २७ गते इटालीको रोम शहरको सान्ता…

कर्णालीको चिनो उदयपुरमा

 भदौ २९, २०७७

उदयपुर, भदौ २९ : उदयपुरमा पाखा बारीमा कर्णालीको चिनो फलेको छ । कर्णालीका हुम्ला, जुम्ला, कालीकोट, मुगु र रोल्पाजस्ता विकट ठाउँको रैथाने अन्नबाली चिनो धान उदयपुरको पहाडी भेगमा राम्रो फलेको हो…

‘इच्छा शक्ति, माथिको नेतृत्व र सहकार्य गर्ने टिमले सफलता’

 भदौ २९, २०७७

काठमाडौँ, भदौ २९ : ‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा…

सर्वोच्चसहित उपत्यकाका सबै अदालतमा सेवा विस्तार

 भदौ २९, २०७७

काठमाडौँ, भदौ २९ : सर्वोच्च अदालतसहित उपत्यकाका सबै अदालतले निषेधाज्ञापछि खुम्चिएको अदालतको सेवा विस्तार गरेका छन् । यस बीचमा उपत्यकाका सबै अदालतले कोरोना (कोभिड–१९) जोखिमलाई दृष्टिगत गर्दै थुनुवा र बन्दीका मुद्दा…

पहिरोले बस्ती बगाउँदा एक बेपत्ता, पाँच घरमा क्षति

 भदौ २९, २०७७

बागलुङ, भदौ २९ : बागलुङको जैमिनी नगरपालिका–१ टुनीबोटमा पहिरोले बस्ती बगाउँदा एक पुरुष बेपत्ता हुनुभएको छ । पाँच घर पूर्ण रुपमा क्षति भएका छन् । अविरल वर्षाको कारण सोमबार विहान…

चितवनमा कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

 भदौ २९, २०७७

चितवन, भदौ २९ : चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी…

विद्रोह गरेर भएपनि असोज १ बाट लामो दूरीका गाडी चलाउने व्यवसायीको चेतावनी

 भदौ २९, २०७७

काठमाडौं, भदौ २९ : लामो दुरीको यातायात चलाउन सरकारले अनुमति नदिए विद्रोह गरेर असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने यातायात व्यवसायीले र मजदुरले घोषणा गरेका छन् ।सरकारले निकास नदिए…

Vitamin D levels in blood can predict future health risks, death : Study

 भदौ २९, २०७७

Washington [US], September 13 : Free, circulating vitamin D levels in the blood can help in understanding and predicting the future health risks in ageing men, according to a recent…

Oxford and AstraZeneca resume coronavirus vaccine trial

 भदौ २९, २०७७

LONDON, September 13 : Oxford University announced Saturday it was resuming a trial for a coronavirus vaccine it is developing with pharmaceutical company AstraZeneca, a move that comes days after…