मल नल्याउने दुई कम्पनीलाई कालो सूचीमा राख्ने सिफारिस

 भदौ २९, २०७७

काठमाडौं भदौ २९ : कृषि सामाग्री कम्पनी लिमिटेडले टेण्डरमा सम्झौता गरेबमोजिम युरिया मल ल्याउन नसकेका दुई ठेकदार कम्पनी शैलिङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस…

फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण

 भदौ २९, २०७७

पोखरा, भदौ २९ : पोखरा महानगरपालिकाले गण्डकी प्रदेशको मुख्य पर्यटकीय स्थल फेवाताल संरक्षणका लागि विस्तृत अध्ययन प्रतिवेदन संघीय सरकारलाई बुझाएको छ । पोखरा महानगरपालिकाका नगरप्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई…

कोरोना बीमा गरीबसम्म पु–याउन देउवाको आग्रह

 भदौ २९, २०७७

काठमाडौं, भदौ २९ : पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको खोप कहिले आउने अनिश्चित रहेकाले गरीब जनताको उपचारका लागि कोरोना बीमालाई ब्यापक बनाउनु सरकारसँग आग्रह गर्नुभएको छ ।…

युरिया मल आयात नगरेका दुई कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया यथास्थितिमा राख्न आदेश

 भदौ २९, २०७७

काठमाडौँ, भदौ २९ : सम्झौताअनुसार युरिया मल आयात नगरेका दुई कम्पनीको कालोसूचीको प्रक्रिया तत्काल यथास्थितिमा राख्न उच्च अदालत पाटनले आदेश गरेको छ । न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले भदौ ३१…

घुम्थाङमा पहिरोमा थप तीनको शव फेला, १४ को मृत्यु, १७ बेपत्ता

 भदौ २९, २०७७

चौतारा, भदौ २९ : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता भएका थप तीन जनाको शव फेला परेको छ । पहिरोमा हराईरहेका ३१ मध्ये ११ जनाको आइतबार र तीन जनाको सोमबार शव…

जग्गा कित्ताकाट खुला गर्ने निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश

 भदौ २९, २०७७

काठमाडौँ, भदौ २९ : सर्वोच्च अदालतले खेतीयोग्य जग्गा कित्ताकाट गर्नेसम्बन्धी सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । भदौ १८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी…

राँको बालेर बुङ्गमती लगियो रातो मत्स्येन्द्रनाथ

 भदौ २९, २०७७

काठमाडौं, भदौ २९ : सहकालका देवताका रुपमा चिनिने रातो मत्स्येन्द्रनाथको रथ आज बाजागाजासहित बुङ्गमती लगिएको छ । यस वर्ष कोरोना संक्रमणका कारण मत्स्येन्द्रनाथको भोटो नदेखाइ सिधै पाटनबाट आज बुङ्गमती लगिएको हो…

पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना भाइरस संक्रमितको मृत्यु

 भदौ २९, २०७७

काठमाडौं, भदौ २९ : पछिल्लो २४ घण्टामा नेपालमा १५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएकाे छ । याेसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ३६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

काठमाडौं उपत्यकाका ५१२ मा सङ्क्रमण पुष्टि

 भदौ २९, २०७७

काठमाडौं, भदौ २९ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ५१२ जना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ५१२ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका…

मुलुकभर एक सय दुई पत्रकारमा कोरोना सङ्क्रमण, सबैभन्दा बढी प्रदेश नं २ मा

 भदौ २९, २०७७

काठमाडौँ, भदौ २९ : नेपालमा अहिलेसम्म एक सय दुई जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार…