भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

 कार्तिक २१, २०८२

देवदह (रुपन्देही), २० कात्तिक : भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार अधिकृत…

कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

 कार्तिक २१, २०८२

काठमाडौँ, २० कात्तिक : कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना प्रारम्भ गरेको छ । बुधबार यहाँ उक्त परियोजना सञ्चालक…

जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

 कार्तिक २१, २०८२

काठमाडौँ, २० कात्तिक : नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा प्रतिरोधात्मक पूर्वाधार विकासकामा एसियाली विकास बैंक (एडिबी) विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय विकास सङ्घ र स्वीस विकास सहयोग (एसडिसी)…

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

 कार्तिक २१, २०८२

काठमाडौँ, २० कात्तिक : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो…

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

 कार्तिक २१, २०८२

काठमाडौँ, २० कात्तिक : हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही…

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

 कार्तिक २१, २०८२

धरान (सुनसरी), २० कात्तिक : करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आउनुभएको छ ।…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 कार्तिक २१, २०८२

काठमाडौँ, २० कात्तिक : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा…

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री कार्की

 कार्तिक १९, २०८२

काठमाडौँ १८ कात्तिक : प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनाका साथै यसलाई निःशुल्क गर्नेतर्फ नीतिगत पहलकदमी आवश्यक भएको बताउनुभएको छ। वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ…

युवाको आकाङ्क्षा पूरा गर्न हामी प्रतिबद्ध छौं : राष्ट्रपति पौडेल

 कार्तिक १९, २०८२

कतार (दोहा) १८ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज यहाँ शिष्टाचार भेटवार्ता गर्नुभएको छ।  कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली…

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

 कार्तिक १९, २०८२

काठमाडौँ, १८ कात्तिक : सरकारले सोमबारको मन्त्रिपरिषद् बैठक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबारको मन्त्रिपरिषद्…