नकारात्मक भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेका छन् : देउवा
पाटन (ललितपुर), २ भदौ : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पुराना पार्टीहरूले केही गर्न सकेनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेको बताउनुभएको छ…
नेपाल र चीनका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’मा सम्झौता
काठमाडौँ, २ भदौः चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट (सिएफआरडी)को १०औँ वार्षिकोत्सवका अवसरमा चीन र नेपालका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’ मा सम्झौता भएको छ । सिएफआरडीले आज यहाँ आयोजना गरेको…
आवश्यक संरचना निर्माण गरेर सहकारी व्यवस्थापन गर्छौं : सहकारीमन्त्री
काठमाडौँ, २ भदौ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी न्यायाधीकरण, कर्जा सूचना केन्द्र, सुरक्षण कोषलगायत संरचना निर्माण गरी सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गरिने बताउनुभएको छ…
बिपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँ : परराष्ट्रमन्त्री
काठमाडौँ, २ भदौ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका बिपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले अधिकतम रूपमा कूटनीतिक पहल जारी राखेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत्…
सामाजिक सञ्जाललाई दर्ता गराएर मात्र चलाउन दिनू : सर्वाेच्च
काठमाडौँ, २ भदौ : सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई दर्ता गराएर मात्रै चलाउन दिन सरकारको नाममा आदेश गरेको छ । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल,…
क्यानडा नेपालको भरपर्दो मित्र हो : राजदूत पौड्याल
काठमाडौँ, २ भदौ : क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले पौड्याल क्यानडा नेपालको भरपर्दो मित्र भएको बताउनुभएको छ । अटवा–क्यानडा नेपाल फोरम फर रिसर्चको आयोजनामा क्यानडामा आयोजित ‘चौथो अटवा रिसर्च…
नेप्से परिसूचक नौ दशमलव १६ अङ्कले बढ्यो
काठमाडौँ, २ भदौ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव १६ अङ्कले बढेर दुई हजार ७७० दशमलव ३९ विन्दुमा कायम…
मुलुकभर ९४ प्रतिशत धान रोपाइँ, उत्पादन घट्न सक्ने अनुमान
काठमाडौँ, २ भदौ : मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा ९८.४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो । कृषि विभागका अनुसार सुदूरपश्चिम…
लोकतान्त्रिक गणतन्त्रमा प्रतिगमनकारी कानुन आउन सक्दैन : प्रधानमन्त्री
काठमाडौँ, १ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने स्पष्ट गर्नुभएको छ । मुलुकी संहिता दिवस, २०८२ का अवसरमा कानुन, न्याय तथा संसदीय…
भाषागत समावेशिताले सङ्घीयताको मर्मलाई सम्बोधन गरेको छ : सञ्चारमन्त्री
काठमाडौँ, १ भदौ : सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भाषागत समावेशिताले सङ्घीयताको मर्मलाई सम्बोधन गरेको बताउनुभएको छ । तामाङ पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको तामाङ मिडिया अवार्ड कार्यक्रममा…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२






