कानुन व्यवसायी लोकतन्त्र र विधिको शासनका रक्षक हुन् : राष्ट्रपति
काठमाडौँ, २७ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले कानुन व्यवसायी लोकतन्त्र र विधिको शासनका रक्षक भएको बताउनुभएको छ । नेपाल कानुन व्यवसायी परिषद्को ३२ औँ परिषद् दिवस तथा आत्ममूल्याङ्कन दिवस–२०८२ को…
जलविद्युत् आयोजना सञ्चालकहरू मालामाल हुने, जनता गरीब भइरहने अवस्था अन्त्य हुनुपर्छ : सांसद माझी
काठमाडौँ, २७ साउन : प्रतिनिधिसभा सदस्य उर्मिला माझीले जलविद्युत् सञ्चालकहरू मालामाल हुने तर परियोजना सञ्चालन भएका जिल्लाका जनता गरीब भइरहने अवस्था अन्त्य हुनुपर्ने बताउनुभएको छ । संसद्को आजको आकश्मिक समयमा…
अपरिचित लिङ्क : एप डाउनलोड नगर्न ब्युरोको अनुरोध
काठमाडौँ, २७ साउन : नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले कुनै पनि अपरिचित लिङ्क तथा एप डाउनलोड तथा इन्स्टल नगर्न अनुरोध गरेको छ । ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक…
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
चितवन, २७ साउन : यहाँ पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको…
देशभर ९१ प्रतिशत धान रोपाइँ
काठमाडौँ, २७ साउनः देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी रोपाइँ भएको थियो । देशभर करिब १२ लाख ५४ हजार…
आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध
कञ्चनपुर, २७ साउनः आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्धलाई सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा छाडिएको छ । गाडीमार्फत ल्याइएको उक्त गिद्धलाई पिँजडाबाट छाडेपछि पखेटा खोल्दै आकासमा उडेको…
मध्यपुरथिमिको बोडेमा नीलबाराही नाच सुरु
भक्तपुर, २७ साउन : मध्यपुरथिमि नगरपालिका–८ बोडेमा दैवीशक्ति र तान्त्रिक विधिअनुसार तीन दिन चार रातसम्म मनाइने १९ देवगण सम्मिलित बोडेको प्रसिद्ध नीलबाराही नाच गए रातिबाट सुरु भएको छ । बोडेमा…
नेप्से परिसूचक २६ अङ्कले घट्यो
काठमाडौँ, २७ साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव २२ अङ्कले घटेर दुई हजार ७९६ दशमलव २४ बिन्दुमा कायम भएको छ । आज परिसूचक शून्य दशमलव ९२ प्रतिशतले…
पार्टीमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
भक्तपुर, २४ साउन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक रहेको बताउनुभएको छ । आज बालकोटमा आयोजित स्व श्यामबहादुर कार्कीको १८औँ स्मृति सभामा कांग्रेसले आत्मविश्वास…
थाइल्याण्डमा २६ चिनियाँ नागरिक पक्राउ
बैङ्कक, २४ साउन : थाइल्याण्ड प्रहरीले अवैध अनलाइन ऋण लिएको आशङ्कामा शनिबार २६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएको छ । अधिकारीहरूले बैङ्ककबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको रिसोर्ट शहर पटायामा…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






