नेप्से परिसूचक २७ अङ्कले घट्यो

 भदौ ०१, २०८२

काठमाडौँ, १ भदौ : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दमशलव १४ अङ्कले घटेको छ । शून्य दशमलव ९७ प्रतिशतको गिरावट पछि आज नेप्से परिसूचक…

उच्चस्तरीय शासकीय सुधार आयोगको बैठक : औचित्य नभएका संस्था खारेज, समायोजन र हस्तान्तरणबारे छलफल

 भदौ ०१, २०८२

काठमाडौँ, १ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकमा औचित्य नभएका संस्था खारेज, गाभ्ने वा प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा…

गाजामा इजरायली आक्रमण, ४० जनाको मृत्यु

 भदौ ०१, २०८२

गाजापट्टी, १ भदौ : गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार भएको इजरायली आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ । यो घटनालाई इजरायली सेनाले गाजा सहर कब्जा गर्ने योजनाअघि गरिएको…

दुःखका आँसु

 भदौ ०१, २०८२

प्रकाशचन्द्र खतिवडा नितान्त फरक हुनुपर्छमैले लेख्ने कविताकवितामा अलिकति आक्रोश मिसिनुपर्छकवितामा अलिकति क्रान्ति रोपिनुपर्छकवितामा अलिकति चेत पस्नुपर्छमेरा कवितालाईअकविता भनिए पनिमेरो कलमले लेख्ने कवितामाआक्रोश र विद्रोहको स्वर उरालिनुपर्छ । मान्छेहरु भोकले मरिरहेछन्मान्छेहरु…

निःसन्तान उपचारमा पारदर्शिता र सुरक्षाका लागि स्वास्थ्य मन्त्रालयद्धारा मापदण्ड जारी

 भदौ ०१, २०८२

काठमाडौँ, १ भदौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःसन्तान उपचार (आइभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री…

‘आर्ट अफ लिभिङ ह्याप्पिनेस कोर्ष’ : मस्तिष्क स्वस्थ राख्न ध्यान र योग जरुरी

 भदौ ०१, २०८२

काठमाडौँ, १ भदौ : अन्य पेसाका मानिसले भन्दा सञ्चारकर्मीले हरक्षण व्यस्ततापूर्ण समय बिताउनुपर्छ । हतारमा गरिने पेसाले तत्काल तनाव उत्पन्न भइरहनु स्वाभाविकै हो । यस्तो व्यस्त र तनावपूर्ण क्षण एवं…

वैशाखदेखि हालसम्म विपद्का दुई हजार ८५३ घटना

 भदौ ०१, २०८२

काठमाडौँ, १ भदौ: गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर एक सय २६ जनाको निधन भएको छ ।…

पोखराका पौडेल लामो समयदेखि सम्पर्क विहीन  

 भदौ ०१, २०८२

पोखराका एकजना मानिस केही समयदेखि सम्पर्कविहीन भएका छन् । कास्की जिल्लाको पोखरा-१९ लामाचौर निवासी ४९ वर्षीय पिताम्बर पौडेल गएको साउन १९ गतेदेखि परिवारको सम्पर्कमा नआएपछि उनका भाइ रामचन्द्र पौडेलले खोजीका…

युएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

 भदौ ०१, २०८२

काठमाडौँ, १ भदौ : संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद…

धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न

 साउन ३२, २०८२

धरान (सुनसरी), ३१ साउन : पेडलर्स धरानको आयोजनामा यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथै स्वास्थ्यका लागि साइकल लाभदायक भएकाले कोरा राइड साइक्लिङ…