चीनमा विद्यावारिधी गर्दै गरेका विद्यार्थीको आगलागीका कारण विचल्ली, सहयोगका लागि अपील
साझाखबर संवाददाता, बेइजिङ । चीनमा अध्ययनरत एकजना नेपाली विद्यार्थीको आगलागीका कारण बिचल्ली भएको छ । चीनको वुहानस्थित ह्वाचोङ विज्ञान तथा प्रविधि विश्वविद्यालयमा बिद्यावारिधी गर्दै गरेका मन्दीप पोखरेल बसेको अपार्टमेन्टमा अगष्ट ८ तारिख विद्युत…
क्वाङ्चौमा नेपाली प्रकृति र संस्कृति झल्काउने एक महिना लामो प्रदर्शनी जारी
साझाखबर संवाददाता, बेइजिङ । नेपाली कला संस्कृति, रीतिरिवाज, प्राकृतिक सौन्दर्य उजागर गर्न चीनको दक्षिणी व्यापारिक सहर क्वाङ्चौमा एक महिना लामो प्रदर्शनी चलिरहेको छ । अगस्ट ९ देखि ग्वान्जाउस्थित नेपाली महावाणिज्य…
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो, ठेक्का सम्झौतामा हस्ताक्षर
रमेश लम्साल/रासस काठमाडौँ, २८ साउनः कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको जगदुल्ला जलविद्युत् आयोजना निर्माण प्रक्रिया अब भने अगाडि बढ्ने भएको छ । बोलपत्र प्रक्रियामा रहेको उल्झन…
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, २८ साउनः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४०…
अमेरिकाको टेक्सासमा गोली हानाहानमा तीनजनाको मृत्यु
वासिङ्टन, २७ साउन : टेक्सासस्थित अस्टिनको उत्तरी भागमा रहेको एउटा पसलभित्र भएको गोलीहानाहानमा तीन जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अमेरिकी प्रहरीले घोषणा गरेको छ । संदिग्धलाई पक्राउ गरिएको प्रहरीले…
साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर
काठमाडौँ, २७ साउन : म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसले नेपाली महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । साम्बा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन…
कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन
काठमाडौँ, २७ साउन : राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको प्रशासनिक क्रियाकलापलाई पारदर्शी बनाउन, कैदीबन्दीप्रति मानवीय व्यवहार गर्न र देशभरका सम्पूर्ण कारागारलाई मानव अधिकारमैत्री बनाउन नेपाल सरकारलाई निर्देशन…
भारत उत्तराखण्डको बाढीपहिरोमा परी २६ जना नेपाली बेपत्ता
काठमाडौँ, २७ साउन : भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक साताअघि आएको बाढी र पहिरोमा परी २६ जना नेपाली हराइरहेका छन् । यही साउन २० र २१ गतेको…
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत
बागमती, २७ साउन : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो । कुल…
सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री
काठमाडौँ, २७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर भएकाले ढुक्कका साथ काम गर्दै सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरूलाई…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






