काठमाडौँ–मन्थली सडक अवरुद्ध
मन्थली (रामेछाप), ४ भदौ : लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ । काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध…
नीलबाराही क्षेत्र संरक्षण तत्काल थालिँदै
भक्तपुर,४ भदौ : मध्यपुरथिमि नगरपालिकाले वडा–९ स्थित नीलबाराही मन्दिर क्षेत्रको संरक्षण एवं मर्मतसम्भार मध्यपुरथिमि नगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा गर्ने भएका छन् । नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले…
भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन
फिक्कल (इलाम), ४ भदौ : केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गर्नुभयो । सङ्घीय सरकारको रु एक…
डिम्व निष्काशन र भण्डारणमा रोक लगाउन सर्वोच्चको आदेश
काठमाडौँ, ३ भदौ : सर्वोच्च अदालतले महिला तथा बालबालिकाबाट डिम्व निष्काशन र भण्डारण गर्ने काम रोक लगाउन सरकारका नाममा अन्तरिम आदेश गरेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले आज डिम्व…
उन्नाइसौँ राष्ट्रिय सूचना दिवस : सर्वोत्कृष्ट अभियन्ता पुरस्कार गाउँलेलाई
काठमाडौँ, ३ भदौ : राष्ट्रिय सूचना आयोगले विनय कसजु सूचनाको हक सर्वोत्कृष्ट अभियन्ता पुरस्कार नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवं वरिष्ठ पत्रकार शिव गाउँलेलाई प्रदान गरेको छ । उन्नाइसौँँ राष्ट्रिय सूचना…
बोनम्यारो प्रत्यारोपण गर्न जनशक्ति तयार गर्दै क्यान्सर अस्पताल
चितवन, ३ भदौ : चीन सरकारले बोनम्यारो प्रत्यारोपण गर्न भवन र उपकरण दिने भएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल जनशक्ति तयार गर्न थालेको छ । चिनियाँ विज्ञहरूको टोलीले अस्पतालको निरीक्षण…
हमासद्वारा युद्धविरामको प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग
जेरुसेलम, ३ भदौ : इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव स्वीकार गरेपछि सरकार भविष्यमा गाजामा हुने कुनै पनि सम्झौतामा बन्धक बनाइएका सबैलाई रिहा गर्ने आफ्नो आह्वानमा अडिग रहेको…
जापानिज इन्सेफलाइटिस्बाट ६३ सङ्क्रमति र ११ जनाको मृत्यु
काठमाडौँ, ३ भदौ : जापानिज इन्सेफलाइटिस्बाट सन् २०२५ को हालसम्म ११ जनाको निधन भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान…
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत
तानसेन (पाल्पा), ३ भदौ : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम धमाधम भइरहेको छ । सुरुङमार्ग आयोजनाका अनुसार हाल सुरुङमार्गमा टनेल लाइनिङ (भूइँ र भित्ता ढलान) को काम…
चीनको अन्तरिक्ष यात्रामा ‘लिजियन–१’ को ऐतिहासिक सफलता
जिउचुआन, ३ भदौ : चीनले मंगलबार ‘लिजियन–१ वाई १०’ नामक प्रक्षेपण यान प्रयोग गरी सातवटा उपग्रह पृथ्वीको कक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । देशको उत्तर–पश्चिमी भूभागमा अवस्थित एक व्यावसायिक अन्तरिक्ष…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२






