मानवअधिकार संरक्षण र संवर्द्धन गर्न जिम्मवारीपूर्वक कार्य गर्नुपर्छ
मोरङ, ४ भदौ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारको संरक्षण र संवर्द्धन गर्ने कार्यमा जिम्मवारीपूर्वक कार्य गर्नुपर्ने बताउनुभएको छ । व्यवसाय र मानवअधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना २०८०/८५ कार्यान्वयन सम्बन्धी आज…
अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो
मन्थली (रामेछाप), ४ भदौ : रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ । पहिरोका कारण आज बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी…
‘लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ ’
कीर्तिपुर (काठमाडौँ), ४ भदौ : पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताउनुभएको छ । कलंकी होटल एण्ड गेष्ट हाउस एशोसिएशनको…
नेपालद्वारा मेलबर्न रेनेगेड्स एकेडेमीलाई एक सय ४० रनको लक्ष्य
काठमाडौँ, ४ भदौः अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई जितका लागि एक सय ४० रनको लक्ष्य दिएको छ । डार्विनको पार्मस्र्टनस्थित…
काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा
काभ्रेपलाञ्चोक, ४ भदौ : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मङ्गलबार लालपूर्जा वितरण सुरु गर्नुभएको…
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, ४ भदौ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८३ पैसा र…
अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
ढोरपाटन (बागलुङ), ४ भदौ : अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो…
स्टिल–एलुमिनियम आयातमा अमेरिकाको कडाइ, नयाँ वस्तुहरूमा उच्च शुल्क
अमेरिकी वाणिज्य विभागले मंगलबार जानकारी दिएको अनुसार, एलुमिनियम वा स्टिल समावेश भएका थप ४०७ प्रकारका वस्तुहरूमा ५० प्रतिशत आयाशुल्क लागू गरिएको छ । नयाँ निर्णयअनुसार, स्टिल र एलुमिनियम आयातमा लाग्ने…
युक्रेनको रक्षा गर्न अमेरिकी सेना नपठाउने : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युक्रेनलाई रुसबाट जोगाउन अमेरिकी सेना नपठाउने आश्वासन दिनुभएको छ । यद्यपि उहाँले एक दिनअघि यस्तो सम्भावनालाई खुला छाड्नुभएको थियो । टिभी अन्तर्वार्तामा ट्रम्पले युक्रेनको नाटोमा…
‘कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो’
कर्णाली, ४ भदौ : कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले यहाँका जनताको त्याग र बलिदानबाट कर्णाली प्रदेशको जन्म भएको बताउनुभएको छ । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८२ को मूल समारोहलाई…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२






