च्याब्रुङको गीतको कथाले बन्यो ‘जारी २’

 कार्तिक ०२, २०८२

काठमाडौँ, १ कात्तिक : कवि तथा कथाकार उपेन्द्र सुब्बाले नेपाली चलचित्रमा ‘कबड्डी’ शृङ्खलामार्फत कथा तथा पटकथा लेखनमा प्रवेश गर्नुभयो । निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नुभएको अधिकांश चलचित्रमा उहाँले लेखनमा सहकार्य…

राती नौ बजेपछि देउसीभैली नखेल्न प्रशासनको आग्रह

 कार्तिक ०२, २०८२

काठमाडौँ, १ कात्तिक : जिल्ला प्रशासन कार्यालय काठमाडौँले दिपावलीको अवसरमा कानुनद्वारा वर्जित गतिविधि नगर्न नगराउन आग्रह गरेको छ । कार्यालयले मैनवत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा…

तनहुँमा थप एक जनामा जापानिज इन्सेफलाइटिस पुष्टि

 कार्तिक ०२, २०८२

दमौली (तनहुँ), १ कात्तिक : यहाँ थप एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका–७ निवासी दश वर्षीया बालिकामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालयले…

नेपाललाई विश्वकप छनोटको उपाधि

 कार्तिक ०१, २०८२

काठमाडौँ, ३१ असोज : नेपालले सामोआलाई हराउँदै आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । छनोट खेलमा नेपाल अपराजित रह्यो । ओमानको अल अमिरतस्थित…

सञ्चार मन्त्रालयद्वारा जेनजी युवासँग छलफल, सुशासन प्रवर्द्धन र डिजिटल रूपान्तरणमा जोड

 कार्तिक ०१, २०८२

काठमाडौँ, ३१ असोज : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुशासन, डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र, नवीनतम प्रविधिको प्रवर्द्धन र युवाहरूको संलग्नताबारे जेनजी युवाका प्राविधिक क्षेत्रका प्रतिनिधिहरूसँग सुझाव लिएको छ । सञ्चारमन्त्री…

एनसेलको सिइओमा माइकल फोले नियुक्त

 कार्तिक ०१, २०८२

काठमाडौँ, ३१ असोज : एनसेलको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा माइकल फोले नियुक्त हुनुभएको छ । आगामी कात्तिक १५ गतेदेखि लागू हुनेगरी उहाँ नियुक्त हुनुभएको एनसेलले जनाएको छ । नयाँ सिइओ…

तिलिचो बेस क्याम्पमा फोरजी सेवा सुरु

 कार्तिक ०१, २०८२

काठमाडौँ, ३१ असोज : मनाङको तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ । हिमालपारिको जिल्ला भनेर चिनिने मनाङको प्रसिद्ध पर्यटकीयस्थल तिलिसो बेस क्याम्पमा आजदेखि फोरजी सेवा सञ्चालनमा…

नेपालले सामोआलाई दियो २१२ रनको चुनौतीपूर्ण लक्ष्य

 कार्तिक ०१, २०८२

काठमाडौँ, ३१ असोज : आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले जितका लागि सामोआलाई दुई सय १२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । …

मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)

 कार्तिक ०१, २०८२

काठमाडौँ, ३१ असोज : सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै असोज ३० गतेको मन्त्रिपरिषद् बैठकका…

निष्पक्ष निर्वाचन गराएर जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता

 कार्तिक ०१, २०८२

काठमाडौँ, ३१ असोज : प्रधानमन्त्री तथा  परराष्ट्रमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले छ महिनाको अवधिमा  निष्पक्ष निर्वाचन गएर निर्वाचित सरकारलाई शान्तिपूर्णरूपले सत्ता हस्तान्तरण गर्ने बताउनुभएकाे छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको हलमा शुक्रबार…