बैंकिङ/बजार
इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोकियो
काठमाडौँ, जेठ ३० : नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने…
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता
काठमाडौं, जेठ २७ : नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच मर्जर सम्झौता भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडबीच एकआपसमा गाभ्न गाभिनको लागि शुक्रबार प्रारम्भिक…
नबिल बैंकको शौचालयल सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने
काठमाडौँ, २५ जेठ : नबिल बैंकको केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने भएका छन् । आज काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच आगामी पाँच वर्षसम्मका लागि…
पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन नाट्टाको आग्रह
काठमाडौँ, जेठ २५ : नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ ।नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले मङ्गलबार…
४९ प्रतिशत शेयर सर्वसाधरणलाई दिनुपर्ने माग
काठमाडौँ, जेठ २४ : नेपाल चेम्बर अफ कमर्शले लिमिटेड कम्पनी खोल्दा ४९ प्रतिशत शेयर सर्वसाधरण लगानीकर्तालाई दिनुपर्ने माग गरेको छ ।राजस्व परामर्श समितिद्वारा सोमबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले…
राप्ती हाइड्रोको आइपिओ खुला
काठमाडौँ, जेठ २४ : राप्ती हाइडो« एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु…
सयपत्री हाइड्रोपावरको आइपिओ आउँदै
काठमाडौँ, जेठ २४ : सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार २ गतेदेखि प्रतिकित्ता रु…
नेप्सेको ओरालो यात्रा कायमै
काठमाडौँ, जेठ २३ : हाल ‘वियरिस टे«न्ड’ मा रहेको धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट…
बैंकको अत्याधुनिक भवन बन्दै
रत्ननगर, जेठ २१ : ग्लोबल आईएमई बैंक लिमिटेडले रु ३० करोड लागतमा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको आज बैंकका अध्यक्ष…
ज्योति विकास बैंकको त्रिशुली कोलोनी विस्तारित काउन्टर उद्घाटन
काठमाडौं, जेठ १९ : ज्योति विकास बैंकले नुवाकोटस्थित त्रिशुली शाखाअन्तर्गतको त्रिशुली कोलोनी विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ । बैंकको सञ्जाल थप सुदृढ गर्ने क्रममा बैंकले त्रिशुलीमा विस्तारित काउन्टरको औपचारिक…
लोकप्रिय
सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने
असोज १७, २०८३
कांग्रेस १५औँ महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
असोज १८, २०८३
पुरुष डबल्स ब्याडमिन्टनको उपाधि किरन र कमलको जोडीलाई
असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार हुने
असोज १८, २०८३
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
असोज १८, २०८३
नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो
असोज २०, २०८३






